
१नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
२सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
३मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
४शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
५विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
६कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
७शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
८प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
९जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१०ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
११आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले चुनाव खर्च विवरण बुझाएकी छन् ।
फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनमा माेरङकाे क्षेत्र नम्बर ६ मा आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका थिए ।फागुन २८ गते बिहीबार आचार्यले १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको विवरण बुझाएकी हुन् ।
निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा सवारी साधन भाडाका लागि १ लाख ४९ हजार ४ सय, अभियान्ता, स्वयंसेवक, प्रतिनिधि खाना, खाजा, चिया पानी खर्चमा २ लाख ४७ हजार ९३५ रुपैयाँ,सचिवालय स्थापना र चिया नास्ता शीर्षकमा १२ हजार ९३५, बुथ प्रतिनिधि प्रशिक्षण, व्यवस्थापनका लागि २ लाख, प्रचारप्रसार सामग्री, साउन्ड सिस्टम सिटी रिक्सामा प्रचारका लागि २ लाख २५ हजार ७७६ रुपैया र विद्युतीय प्रचारप्रसार फोटोकपी तथा भिडियोग्राफीका लागि ३ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । 


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया