
१चुनावमा अन्तर्घात गर्नेबिरुद्ध कारबाही गर्न कांग्रेसले थाल्यो प्रारम्भिक अध्ययन
२यसवर्ष पर्वत जिल्लावाट एसईईमा १६८४ विद्यार्थी सहभागि हुँदै
३जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
४प्रधानमन्त्री कप छनोट प्रतियोगिताले गण्डकीका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा पु¥याउने : मन्त्री थापा
५चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा
६शेखर कोइरालासहितलाई हराएकी रुविनाको चुनाव खर्च १२ लाख ४० हजार
७पर्वतमा अफ्रीकन स्वाइनको संक्रमणबाट ४६ बंगुर मरे,सतर्कता अपनाउन आग्रह
८कहिले हुन्छ प्रतिनिधिसभाको बैठक आह्वान ?
९यूएईमा हालसम्म इरान आक्रमणमा परेर १५ नेपाली घाइते
१०पर्वतका लालबहादुर बिक ५ दिनदेखि बेपत्ता:आमाको मृत्यु, काजकिरियामा समस्या
११मध्यपूर्व द्वन्द्वले भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
५फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
६पर्वतको मोती पुस्तकालयमा चौथो पटक “ट्याग परियोजना” कार्यक्रम संचालन
७बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
८टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?
९महाशिलाको स्थानीय भाषा संरक्षणमा जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण
१०दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
११फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
१२सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
काठमाडौं । नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्नेहरु माथि प्राप्त उजुरीहरु माथि प्रारम्भिक अध्ययन सुरु गरेको छ ।
तारामान गुरुङ संयोजक रहेको अनुशासन समितिको शुक्रबार बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो । अनुशासन समितिलाई बारा, बैतडी, सिन्धुली, नवलपरासी लगायतका जिल्लाबाट उजुरी प्राप्त भएको छ ।
२१ फागुनमा भएको चुनावमा कांग्रेसको उम्मेदवारलाई हराउन पार्टीकै सदस्यले नै भूमिका खेलेको कारबाहीका लागि नामहरु किटान गरेर उजुरी आएको अनुशासन समितिले जानकारी गराएको छ ।
बैठकले अनुशासन समितिको सचिवमा केन्द्रीय कार्यालयमा सह सचिव दिनेश थापालाई मनोनित गरेको छ ।


१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
५फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड

प्रतिक्रिया