SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    एमालेका पाँच भाइको छुट्टै बैठक, ओली–नेपाल संवाद गराउन पहल

    काठमाडौं,  । नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरूले बिहीबार दिउँसो सिंहदरबारमा छलफल गरेका छन्। भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्टलगायतले नेपाल पक्षको स्थायी कमिटी बैठक राखेर विवाद निरूपणका लागि केके विषय आवश्यक छन् भन्नेबारे...बाँकी

    ओलीको एउटै शब्दले टरेको थियो एमाले एकता

    पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका...बाँकी

    काँग्रेसलाई आठ र माओवादी–जसपालाई सात/सात मन्त्रालय

    सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र...बाँकी

    अन्ततः एमालेमा युद्धबिराम, ओली र नेपालको भेटघाट गराइँदै

    नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ । लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको...बाँकी

    खुसीको खबर : इजरायलबाट एक हजार नेपाली सुसारेकाे माग

    इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार...बाँकी

    बोली फेर्दै ओलीले भने- माधव नेपाललाई माफी दिने म होइन

    एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन् । उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन् । ओलीले गत...बाँकी

    एउटै औषधि कतिसम्म महँगो, सियोना श्रेष्ठको औषधि २५ करोड

    काठमाडौं,  । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ। स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगका...बाँकी

    देउवा सरकारमा १ सय ५६ जना मन्त्रीका आकांक्षी…

    आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक...बाँकी

    जब संसदमा राष्ट्रपतिले शीतलनिवासमा थन्काएर राखेको प्रतिवेदन पुग्यो !

    महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो गरी शुक्रबार सदनमा पेस भएको...बाँकी

    केपी ओलीको नयाँ घोषणाः माधव नेपाल तरङ्गित

    नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं