
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
चन्द्रमा: सिंह राशीमा
⛅️शुभ बिहानि
आजको राशिफल
वि.सं. २०७८ भाद्र २१ गते सोमबार , शुक्ल षष्ठी तिथी।।
2021 september 6
⛅️⛅️⛅️⛅️⛅️⛅⛅️⛅️
🌎️मेष राशि: रचनात्मक कार्यमा मन जानेछ। प्रेममय बाताबरण बन्नेछ। पारिवारिक सन्तुष्टि मिल्नेछ।
🌎️बृष राशि: मन चन्चल र असन्तुष्टि को योग छ। सामाजिक क्षेत्रमा निरासा र बिबाद पर्नेछ। स्वास्थ्य र यात्रामा ख्याल गर्नुहोला।
🌎️मिथुन राशि: धन, मान र सुख को योग छ। सामाजिक र पारिवारिक खुसी मिल्नेछ। रोकियका काम बन्नेछ्न।
🌎️कर्कट राशि: पराक्रम र साहस मा बृद्दी हुनेछ। कार्य सम्पन्न हुनेछ। मिस्ठान्न को योग छ।
🌎️सिहं राशि: कार्य सिद्दी र सफलताको योग छ। बिपरित लिङ्गीको सहयोग र सम्मान पाइनेछ।
🌎️कन्या राशि: अनावश्यक यात्रा र पैसा को बर्बादि हुन सक्छ। स्वास्थ्य कमजोर होला। कार्य बिलम्ब को योग छ।
🌎️तुला राशि: आर्थिक लाभ र रमाइलो पारिवारिक जमघट रहनेछ। सन्तान बाट सुख होला।
🌎️बृश्चिक राशि: कार्य सिद्दी र मान सम्मानको योग छ। खास ब्यक्ती बाट सहयोग पाइएला। तपाईं को गुण मा बृद्दी होला।
🌎️धनु राशि: रमाइलो यात्राको अवसर छ। कार्य सम्पन्न र खुसीको योग छ। सहयोग पाइनेछ।
🌎️मकर राशि: आकस्मिक चोटपटक, मान हानी, आर्थिक संकट पर्न सक्छ। सावधानी पुर्बक कार्य अगाडि बढाउनु होला।
🌎️कुम्भ राशि:व्यापार र लाभ, रोकियका काम बन्ने, खुसी र सन्तुष्टि को योग छ।
🌎️ मीन राशि: मन प्रसन्न रहला। काम बन्नेछ्न। सामाजिक क्षेत्रमा सफलता पाइने छ। रमाइलो यात्रा बन्न सक्छ।
🕕️ शुभ दिन🍒जय होस।।
🌾🌾🌾🌾🌾🌾
🌏️ज्योतिषी प्रदीप पौडेल
दक्षिण एसियाली ज्योतिष महासंघ
गण्डकी प्रदेश, नेपाल
सम्पर्क: 9856058228
viber-imo and cell
online Appointment: 9856058228
🌹ज्योतिषीय परामर्श चाहियमा सम्पर्क गर्नुहोला।।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया