
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
चन्द्रमा: तुला राशी
🙏शुभ विहानी🌾
आजको राशी फल:-
वि.सं. २०७८ भाद्र २५ गते शुक्रबार, बिस्वघस्रपक्ष्य चौथी तिथि।।
A.D 2021 september 10
⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️
🌎️मेष राशी: ब्यापार मा लाभ होला। दाम्पत्य सुख, रमाइलो भेटघाट रहनेछ।।
🌎️बृष राशी: मनमा खुसी र हर्सोउल्लास छाउनेछ।। नया काम को थालनि हुनेछ।।
🌎️मिथुन राशी: मानसिक पिर र खिन्नता ले नरमाइलो हुनेछ। कार्य बिलम्ब हुनेछ।।
🌎️कर्कट राशी: पारिवारिक असन्तुष्टिको योग छ।। बिबाद र झैझगडाको योग छ।।
🌎️सिहं राशी: मन खुसी रहनेछ। रोकियका काम बन्नेछ्न। आफन्ति सहयोग पाइनेछ।।

🌎️कन्या राशी: कार्य असफलता र अपजस को योग छ। मानसिक पिर ले पलायन को सोच आउनेछ।।
🌎️तुला राशी: कार्य सफलता र पराक्रम मा बृद्दी हुनेछ। यद्दपी पारिवारिक कलह हुन सक्छ।। बिबाद नगर्नुहोला।।
🌎️बृश्चिक राशी: अनावश्यक कार्यमा धन खर्छ हुनेछ। कार्य बिलम्ब र हैरानी खेप्नुपर्ने देखिन्छ।।
🌎️धनु राशी: बिपरित लिङ्गीको सहयोगमा काम बन्नेछ।। कुनै रमाइलो यात्रा बन्नेछ्न।।
🌎️मकर राशी: मन मा खुसी छाउने छ।। पारिवारिक र सामाजिक सहयोग पाइनेछ। रोकियका काम बन्नेछ्न।
🌎️कुम्भ राशी: मानसिक पिर र खिन्नताले तनाब र हैरानि हुनेछ। पारिवारिक र सामाजिक कुराले पिरोल्नेछ।। खर्च बढ्नेछ।।
🌎️ मीन राशी: आकस्मिक दुर्घटनाको योग छ। कुनै समस्या मा परिने खतरा छ।। सोचबिचार ले काम गर्नुहोला।
🕕️ ️ शुभ दिन🍒जय होस।।
🌾🌾🌾🌾🌾🌾
🌏️ज्योतिषी प्रदीप पौडेल
दक्षिण एसियाली ज्योतिष महासंघ
गण्डकी प्रदेश, नेपाल
सम्पर्क: 9856058228
viber-imo and cell
online Appointment: 9856058228
🌹ज्योतिषीय परामर्श चाहियमा सम्पर्क गर्नुहोला।।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया