SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२४ गते
    २५९३ &#२३४६;&#२३३५;&#२३२५;

    चन्द्रमा: तुला राशी
    🙏शुभ विहानी🌾
    आजको राशी फल:-
    वि.सं. २०७८ भाद्र २५ गते शुक्रबार, बिस्वघस्रपक्ष्य चौथी तिथि।।

    A.D 2021 september 10
    ⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️
    🌎️मेष राशी: ब्यापार मा लाभ होला। दाम्पत्य सुख, रमाइलो भेटघाट रहनेछ।।
    🌎️बृष राशी: मनमा खुसी र हर्सोउल्लास छाउनेछ।। नया काम को थालनि हुनेछ।।
    🌎️मिथुन राशी: मानसिक पिर र खिन्नता ले नरमाइलो हुनेछ। कार्य बिलम्ब हुनेछ।।
    🌎️कर्कट राशी: पारिवारिक असन्तुष्टिको योग छ।। बिबाद र झैझगडाको योग छ।।
    🌎️सिहं राशी: मन खुसी रहनेछ। रोकियका काम बन्नेछ्न। आफन्ति सहयोग पाइनेछ।।


    🌎️कन्या राशी: कार्य असफलता र अपजस को योग छ। मानसिक पिर ले पलायन को सोच आउनेछ।।
    🌎️तुला राशी: कार्य सफलता र पराक्रम मा बृद्दी हुनेछ। यद्दपी पारिवारिक कलह हुन सक्छ।। बिबाद नगर्नुहोला।।
    🌎️बृश्चिक राशी: अनावश्यक कार्यमा धन खर्छ हुनेछ। कार्य बिलम्ब र हैरानी खेप्नुपर्ने देखिन्छ।।
    🌎️धनु राशी: बिपरित लिङ्गीको सहयोगमा काम बन्नेछ।। कुनै रमाइलो यात्रा बन्नेछ्न।।

    🌎️मकर राशी: मन मा खुसी छाउने छ।। पारिवारिक र सामाजिक सहयोग पाइनेछ। रोकियका काम बन्नेछ्न।
    🌎️कुम्भ राशी: मानसिक पिर र खिन्नताले तनाब र हैरानि हुनेछ। पारिवारिक र सामाजिक कुराले पिरोल्नेछ।। खर्च बढ्नेछ।।
    🌎️ मीन राशी: आकस्मिक दुर्घटनाको योग छ। कुनै समस्या मा परिने खतरा छ।। सोचबिचार ले काम गर्नुहोला।
    🕕️ ️ शुभ दिन🍒जय होस।।
    🌾🌾🌾🌾🌾🌾
    🌏️ज्योतिषी प्रदीप पौडेल
    दक्षिण एसियाली ज्योतिष महासंघ
    गण्डकी प्रदेश, नेपाल
    सम्पर्क: 9856058228
    viber-imo and cell
    online Appointment: 9856058228
    🌹ज्योतिषीय परामर्श चाहियमा सम्पर्क गर्नुहोला।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं