SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार

    मुल्य सुन्दै जो कोहि पर्छ चकित पर्ने, यी हुन् विश्वकै महँगा पाँच रक्सी

    लन्डन-त्यसोत रक्सी पिउनु स्वास्थका लागि हानिकारक मानिन्छ । यसका बावजदु विश्वका प्रसस्त मासिन र क्सी पिउने गर्छन् । प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउने गर्छन् । र क्सीको...बाँकी

    नेपालीहरुको माझ लोकप्रिय रहेक स्व डा. उपेन्द्र देवकोटाकी पत्नीको दुःख, आफ्नै घरमा अर्काको ‘हैकम’

    वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिक अगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो ।...बाँकी

    शंकटा माताको दर्शन गरि मंसिर ७ गते शनिवारको राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ,...बाँकी

    चिनियाँ टोली केरुङ– काठमाण्डु रेल निर्माणबारे छलफल गर्न नेपाल आउने

    नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ– काठमाण्डु रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार...बाँकी

    यीनै ठूला पार्टीको संरक्षणमा छन् चर्चित गुण्डा नाइके

    विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको ‘इन्काउन्टर’ अपरेसनपछिका पछिल्ला समय...बाँकी

    कालिन्चोक भगवतीको दर्शन गरि आज शुक्रबारको राशिफल हेर्नुहोला

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा...बाँकी

    धमाधम फन्दामा राजस्व छल्नेहरू : १७ महिनामा १७ अर्बकै बिगो

    काठमाडौं, । राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् ।...बाँकी

    आज मंसिर ५ गते विहिबार, तपाईको दिन कस्तो रहला ? पाथिभरा माताको दर्शन गर्दै, हेर्नुहोस् राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर...बाँकी

    चर्चित हत्याकाण्ड निर्मला हत्या प्रकरणः दोषी दिलीपसिंह विष्ट नै !

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता...बाँकी

    हटाइने मन्त्रीहरूबारे टुंगो, यी मन्त्रीहरुको बिषयमा ओली प्रचण्डको कुरै मिलेन

    काठमाडौं, । मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको विषय पनि उठेको छ । विगतका सहमतिप्रतिको बुझाइ फरक–फरक हुन थालेपछि मन्त्रिपरिषद् हेरफेरसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या हुनुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको हो । मन्त्रिपरिषद्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं