SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    छ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

    काठमाडौं, । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा...बाँकी

    एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

    उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर...बाँकी

    नागढुङ्गा–मुग्लिन सडक एसियाली मापदण्डको बनाइँदै

    सङ्घीय राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि...बाँकी

    प्रतिलिटर ८३ रूपैयाँ ४७ पैसामा किनेको पेट्रोल १ सय ४१ मा जनतालाई बेच्छ सरकार

    नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ । इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो । वास्तविकता...बाँकी

    प्रतिनिधिसभा उपनिर्वाचनमा यी चार सिटमा कसले मार्ला बाजी ?

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन...बाँकी

    संसदबाट एमसीसी छिट्टै पारित गराउँछुः देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर...बाँकी

    चिनलाई नेपालका कम्युनिष्ट मिलाउने चिन्ता, चुनाव अघि नै यस्तो तयारीमा चीन लाग्यो

    काठमाडौं,  । चीन नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि सक्रिय भएको छ । उसले अबको आम निर्वाचन अघि नै कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको हो । चिनियाँ राजदूत होउ यान्छी स्वयं कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने...बाँकी

    एमालेको अध्यक्षमा केपी ओलीसँग अध्यक्षमा भिड्दै भु्साल

    नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १० औं महाधिवेशनमा...बाँकी

    ओलीद्वारा लेनिन, माओ र पुष्पलालसँग आफ्नो तुलना

    एमाले अध्यक्ष ओलीले एमालेले कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण पनि नगर्ने बताए । तर, नेतृत्वको वरिपरि पार्टी एकत्रित हुने उनले बताए । प्रथम विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष ओलीका ठुल्ठूला तस्बिर...बाँकी

    एमालेमा १० भाइको गुट विघटन, कोहि एक्लै कोहि ओलीको पछिपछि…

    आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ । नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं