News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार समाचार

    आफ्नै गिरोहलाई पनि ठगेका थिए नक्कली शरणार्थी प्रकरणमा इन्द्रजीतले…

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट पैसा उठाएको इन्कारी बयान दिएका भण्डारीले बरु आफूलाई नै नक्कली शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी इन्द्रजीतले पैसा लिई ठगी गरेको आरोप लगाएका हुन् ।

    ‘मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिक पठाइदिने भनि म बाट डा. ईन्द्रजीत राईसमेतले रकम लिई कामसमेत नगरी ठगी गरेको हुँदा म आफैं पीडित भएको छु,’– उनको बयानमा भनिएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया