काठमाडौं । सन् २०१९ मा भारतमा कंग्रेस आईका नेता राहुल गान्धीले कुनै सन्दर्भमा ‘चौकीदार नै चोर बने’ भनेर टिप्पणी गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीको चर्को आलोचना गर्ने राहुल...बाँकी
पोखरा । युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् । निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी...बाँकी
पर्वत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिकरूपमा ५० लाख रुपैयाँसम्मको भ्रष्टाचार भइरहेको भन्दै अब गम्भीर निर्णयको समय आएको बताएका छन्। शुक्रवार पर्वतमा आयोजित ‘जनसंवाद’ कार्यक्रममा बोल्दै प्रचण्डले पुष्पलाल...बाँकी
पोखरा। नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा...बाँकी
पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक कार्यक्रमहरूमा बढी व्यस्त भएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन् । नेपालगञ्जमा आज भएको नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन र सरकारको प्रदर्शन...बाँकी
पर्वत।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा युवा नेता बिराज हमाल चयन भएका छन् । सनिवार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा...बाँकी
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले...बाँकी
बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले विद्यार्थीका शैक्षिक हक, अधिकार र हितका लागि आवाज उठाउने मात्र होइन, असल नेतृत्व उत्पादन गर्ने थलोको रूपमा पनि भूमिका निर्वाह...बाँकी
गोबिन्द,पर्बत। तपाई के क्यारेमवोर्ड खेल्नु हुन्छ ? यदि क्यारेमवोर्ड खेल्नु हुन्छ भने खेल प्रेमीहरुको लागि खुसिको खबर छ है, आहिले सम्मकै ठूलो धन राशिको राष्ट्रियस्तरको क्यारेमबोर्ड प्रतियोगिता पर्बतमा आयोजना हुने भएको छ । यहि फागुन...बाँकी