
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ ।पर्वतको मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार वडा तहमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको सम्झौता तथा खाता सञ्चालन गर्नको लागि ताकेता गरिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिए ।
यहि चैत मसान्त भित्र आवश्यक कागजातहरु सहित सम्झौताका लागि कार्यालयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपस्थित हुन समेत पालिकाले आग्रह गरेको छ । समयमै सम्झौता भएर काम शुरु नगरे बजेट फ्रिज हुने र योजनाहरुको पारदर्शिता तथा गुणस्तरीय समेत नहुने भएकाले पालिकाले ताकेता गरेको उनको भनाई छ । चैत मसान्त पछि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना सम्झौता नगरिने समेत पुरी बताए ।
पालिकाबाट स्वीकृत भएका योजनाहरु आर्थिक वर्षको अन्त्यमा सम्झौता हुने र वर्षायाम शुरु हुने बेला हतार हतारमा गणस्तर हिन काम गरि फछ्र्यौट गरेर भुक्तानी लिने प्रचलन बढ्दै गएपछि अहिलेदेखि नै ताकेता गरिएको हो । पालिकाले रु.१० लाख सम्मका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दै आएका छ । चालु आर्थिक वर्षमा पालिकाका एक सय ५० भन्दा बढि योजना रहेका छन् ।
सडक, खानेपानी, सिंचाईका साना योजनाहरु, सामुदायिक भवन, गोरेटो, घोडेटो बाटो, पदमार्ग लगायतका साना लागतका योजनाहरु उपभोक्ता समिति मार्फत गरिदैँ आएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया