
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पर्वतको मोदी गाउँपालिकाका विभिन्न वडामा निःशुल्क आँखा शिविर संचालन गरी एक हजार तीन सय ५८ जना नागरिकको आँखा परिक्षण गरिएको छ ।पोखरा व्यवसायी महिला क्लबको आयोजना, मोदी गाउँपालिकाको समन्वय तथा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक हजार तीन सय ५८ जनाको आँखा परिक्षण गरिएको हो ।
चैत ८ गतेदेखि १५ गतेसम्म गाउँपालिकाका आठ वटै वडामा सञ्चालन गरिएको शिविरमार्फत सेवा ग्राहिले आँखा जाँच तथा स्क्रिनिङ सेवा लिएका थिए । जाँचका क्रममा ५१ जनामा मोतियाबिन्दु देखिएको थियो । उनिहरुको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरि आँखाको ज्योती फर्काईएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । पहिले परिवारको सहारा लिएर शिविरमा आएका बृद्धबृद्धा आँखा उपचार पछि आफै घर फर्किन सक्ने भएका छन् ।
मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योती गुमाएर बस्नुभएका बृद्ध बृद्धाहरु यस शिविरबाट लाभान्वित भएको बताउनुभयो । उहाँले गाउँमै शल्यक्रिया सेवा उपलव्ध गराएकोमा हिमालयन आँखा अस्पताल तथा पोखरा व्यावसायी महिला क्लबलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
ग्रामीण क्षेत्रमा संचालन गरिने स्वास्थ्य शिविरहरूले गरिब, असहाय, बिपन्न तथा धेरै उमेर नाघेका बृद्ध बृद्धा नागरिकलाई सहजता मिलेको उपाध्यक्ष लामिछानेले बताउनुभयो । वर्षौदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका बृद्धबृद्धाहरु आँखाको ज्योती फर्किएपछि हर्षित बनेका छन्


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया