SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    १३१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।

    पछिल्लो समय मा निकै रुचाएको गीत बतासैले कि गायिका अमृता नेपाली ले मौलिक लोक तथा दोहोरी गायिका अवार्ड जित्न सफल भएकि छिन ।

    उनले हिमालयन नेपाली इभेन्ट्स ले आयोजना गरेको म्युजिक अवार्ड अन्तर्गत मुटु कसेर बोलको गीत बाट अवार्ड जित्न सफल भएकि हुन्। उनले गाएका सबै गीत उस्तै उत्कृष्ट छन तथापी सधै मेरो दुख्यो दिल्को घाउ निकै लोकप्रीय गीत हो भने अन्य गीत हरु पनि दर्शक माझ उत्तिकै लोकप्रीय छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं