
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी (Bird Education Society) को आयोजनामा एक दिने डुङ्गा (Canoe) बाट चरा अवलोकन कार्यक्रम सम्पन्न भएको छ। चराको वासस्थान र यसको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा ५३ प्रजातिका चराहरू रेकर्ड गरिएका छन्।
सोसाइटीका अध्यक्ष विजय गिरीको भनाई अनुसार, यो कार्यक्रम चराहरूको महत्व र तिनको संरक्षणका लागि नागरिक सहभागिता बढाउन केन्द्रित थियो।
कार्यक्रममा सहभागीहरूले महत्वपूर्ण र दुर्लभ मानिने चरा प्रजातिहरू अवलोकन गरेका थिए। रेकर्ड गरिएका ५३ प्रजातिमध्ये क्रेस्टेड किङ्गफिशर (Crested Kingfisher), ग्रेटर स्पोटेड ईगल (Greater Spotted Eagle), ब्ल्याक स्टर्क (Black Stork), र हेन ह्यारियर (Hen Harrier) प्रमुख रूपमा रहेका छन्।
कार्यक्रममा बर्ड एजुकेसन सोसाइटीका वर्तमान तथा पूर्व पदाधिकारीहरू, नेचर गाइडहरू, र चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विशिष्ट व्यक्ति तथा उहाँहरूको भूमिका यस प्रकार छ:
प्रकाश चापागाईँ – सचिव
चन्द्रमणि गौली – कोषाध्यक्ष
टीकाराम गिरी – निवर्तमान अध्यक्ष
रमेश चौधरी – पूर्व अध्यक्ष
श्रीलाल परियार – सदस्य
अनिल कुमार गुरुङ – अध्यक्ष, नेचर गाइड एसोसिएसन, सौराहा, चितवन
जीत बहादुर तामाङ – पूर्व अध्यक्ष, नेचर गाइड एसोसिएसन तथा निवर्तमान अध्यक्ष, बाघमारा सामुदायिक वन
जनक परियार – गाइड
दिपकचौधरी – नेचर गाइड
धर्म गिरी – गाइड
सल्मा परियार – विद्यार्थी
बिस्नु थापा – डुङ्गा व्यवस्थापन गर्ने तथा म्यानेजर
हेमलाल सुबेदी – चितवन राष्ट्रिय निकुञ्जको गेमस्काउट
यसबाहेक, बसन्ता चौधरी र अनिल कुमार गुरुङ अध्यक्ष नेचर गाईड एसाेसियसन लगायतका अन्य महानुभावहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन बनबास रिसोर्टलेगाडी तथा डुङ्गा व्यवस्थापन, बासु ढुङ्गाना, कार्यक्रम सञ्चालनको अनुमति प्रदान गर्ने चितवन राष्ट्रिय निकुञ्ज (CNP), सहयोगका लागि कुम्राेज सामुदायिक वन उपभोक्ता समूह (Kumroj CFUG), नेपाली सेना लगायत सम्पूर्ण सहयोगी निकायहरूलाई सोसाइटीले धन्यवाद ज्ञापन गरेको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया