
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
बागलुङ,सचिन्द्र श्रेष्ठ।देश भर चलेको जेन जीको रापले काठमाडौंमा जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी बागलुङ बजार स्थाई घर भएका ३८ वर्षीय सौरन किशोर श्रेष्ठले गत भाद्र २३ मा ज्यान गुमाए। देशमा केही काम गरौं भन्ने सोचेर नै उनले पांच बर्ष द. कोरियाको जागिर छाडेर स्वदेश फर्किएका थिए। उनै सौरनको जेन्जी आन्दोलनमा प्रहरीले चलाएको गोली छातीमा लागेर मृत्यु भएको छ ।
परिवारका अनुसार सोमबार दिउँसो आन्दोलन हिंसात्मक भइरहेका बेला प्रहरीले चलाएको गोली सौरनको छाती,घाटीको भागमा लागेको थियो। घटनास्थलमै ढलेका उनलाई तत्कालै सिभिल अस्पताल लगिएको थियो ।
तर, अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो। राति चिकित्सकले मृत घोषणा गरेका थिए।दाईको यस्तो खबर सुनेर बहिनी स्वस्तिका श्रेष्ठ समेत नेपाल हिजोनै आएकी छिन। बागलुङ उद्योग बाणीज्य संघका पूर्ब महसचिब रहेका बसन्त किशोर श्रेष्ठका एक्ला छोरा थिए।
दक्षिण कोरियामा पाँच वर्ष काम गरेर नेपाल फर्किएका सौरनले यहीँ बसेर काम गर्ने योजना बनाएका थिए । तर यहाँको अवस्थाप्रति असन्तुष्ट हुँदै उनले फेरि विदेशमा रोजगारी खोज्ने तयारी समेत थालेका थिए । तर उनको सबै सपना अपूर्ण बनेको छ । जेन जी आन्दोलनसँगै उनको सपनाको पनि अन्त्य भएको छ ।
सौरन सँगै उनकी पत्नी, पाँच वर्षीय छोरा र बुवा आमा सँगै काठमाडौं बस्दै आएका थिए । केहि समय पहिले आमा बुवा अमेरिका गएको बेला उक्त घटना भएको थियो।हिजो मात्र मृतकका बुवा बसन्त स्वदेस फर्केका थिए।अहिले सौरनको निधनसँगै पत्नी र परिवार भावविह्वल बनेको छ । उनीहरुको साहरा गुमेको छ र बच्चा टुहिरो बनेका छन।
यो केवल एउटा घटना मात्र होइन, दशकौँको मौन पीडा र अन्याय,भ्रस्टाचार विरुद्धको सामूहिक विस्फोट थियो।यसलाई यसै खेर जान नदिने र राज्यले सहिद वा सम्मान गर्न आग्रह गरेको परिवारको भनाई छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया