
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
उदय अतित,बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake का नयाँ विद्यार्थीहरूका लागि आयोजित शैक्षिक अभिमुखीकरण कार्यक्रम (Academic Orientation Program) पाल्पाको मनोरम स्थल सीतल फर्म (Seetal Farm, Palpa) मा उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा ले वेस्टर्न मेगा कलेजले सुरु देखि नै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने दृढ प्रतिबद्धता राख्दै आएको उल्लेख गर्नुभयो। उहाँले कलेजले प्रयोगात्मक तथा अनुभवमूलक शिक्षालाई केन्द्रमा राखी Industrial Visit, Guest Lecture, Workshop, Field Exposure, तथा Skill-based Learning Activities जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
प्राचार्य शर्माले MBA अध्ययनलाई ज्ञान, सीप र व्यावहारिक क्षमताको संयोजन मानिने भएकाले कलेजले विद्यार्थीहरूलाई उद्योग व्यवसायसँग थप नजिक पुर्याउने कार्यक्रमहरू विस्तार गरिरहेको बताउनुभयो। साथै कलेजले ग्राजुएट विद्यार्थीहरूका लागि Job Placement सुदृढ बनाउँदै उद्योगसँग सहकार्य गर्दै आइरहेको पनि उल्लेख गर्नुभयो।
शिक्षक, शिक्षिकाहरूलाई Discussion-based Methodology, Case Study, Presentation, Group Work, तथा Research-oriented Teaching लाई प्राथमिकता दिन आग्रह गरिएको प्राचार्य शर्माले बताउनु भयो । यसले विद्यार्थीहरूलाई विश्लेषण क्षमता, नेतृत्व कौशल, सञ्चार सीप तथा पेशागत अनुशासन विकासमा सहयोग पुग्ने उहाले बताउनु भयो।
कार्यक्रमको समापन सत्रमा कलेजका अध्यक्ष मेघराज पन्थ ले MBA कार्यक्रम विद्यार्थीको चौतर्फी विकास, शैक्षिक उत्कृष्टता र व्यक्तित्व निर्माणमा केन्द्रित हुने भएकाले संस्था निरन्तर गुणस्तरीय शिक्षाको प्रवाहमा समर्पित रहँदै आएको स्पष्ट पार्नुभयो। उहाँले कलेजले भविष्यमा पनि व्यावहारिक सिकाइ, उद्योग सहकार्य, अनुसन्धानमैत्री वातावरण, र विद्यार्थी क्षमताविकासलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा MBA बिद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया