News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा सम्पन्न भएको छ ।

    कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु देवेन्द्र पौडेल, दिलु पन्त, कृष्ण नेपाली, ढाकाराम गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगर समितिका अध्यक्ष मिन राज केसीको अध्यक्षता, नेपाली समाजवादी पार्टी कुश्मा नगर समितिका सचिव अमृत गुरुङको स्वागत र एकिकृत समाजवादीे कुश्मा नगर समितिका अध्यक्ष दिपुबाबु गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया