SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१४ गते
    ६२४ &#२३४६;&#२३३५;&#२३२५;

    रविन सुवेदी, पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ ठुलीपाखोरीमा करिब ३ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । सोमबार ठुलीपोखरी प्रहरी चौकीका प्रहरी साहायक निरिक्षक प्रताप अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले रानीस्वारामा प्राकृतिकरुपमा उम्रिएका गाँजाका बोटहरु नष्ट गरेको हो ।

    गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घटने भएकाले त्यसको न्युनिकरण गर्नका लागि गाजाँ फडानी गरेको प्रहरी साहायक निरिक्षक अधिकारीले बताउँनुभयो । उहाँले अन्य ठाउँहरुमा पनि तुरुन्तै गाँजाका बोट नस्ट गरिने जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं