SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१२ गते
    १०५२ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसौधन कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय हिन्दू युवा शक्तिको नगर कमिटी आज कृष्णनगरमा गठन भएको छ ।विकास कुमार चतुर्वेदीको अध्यक्षतामा ११ सदस्यि कमिटी गठन भएको छ ।

    आज शनिबारको दिन हिन्दू युवा शक्तिको कृष्णानगरमा एक कार्यक्रमका बिच हिन्दू युवा शक्ति जिल्ला सल्लाहकार एवं सदस्य आस्तिक पाण्डेयको अध्यक्षता तथा हिन्दू युवा शक्ति जिल्ला महासचिव विषणु प्रसाद तिवारीको प्रमुख आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।

    साथै हाम्रो कृष्णानगरका सम्पूर्ण भाइ बहिनीहरू हिन्दू युवा शक्ति कपिलवस्तुसंग जुड्ना चाहनु हुन्छ भने तल दिएको नम्बर वहांहरूसंग कुरा गरेर जुड्न 9816447555,9814415404 हिन्दू युवा शक्ति कपिलवस्तुले आग्रह समेत गरेकाे छ। जस्को जानकारी हिन्दू युवा शक्तिको नगर कमिटी कृष्णनगर अध्यक्ष विकास चतुर्वेदीले दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं