SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/३ गते
    १०३२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट नयाँ कार्यसमितिको लागि २३ जनाले मनोनयन दर्ता गराएका छन् ।

    अधिकारीको प्यानलले मंगलबार १७ औं अधिवेशन निर्वाचन समितिको निर्देशन अनुसार आफनो टोलीको उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।जसमा महिला सदस्य माया गिरी र देबि अधिकारी तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने, रफदिन मिया ( राहुल ) र गणेशकुमार श्रेष्ठ रहेका छन् ।

    संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेको बताईएको छ । मनोनयन दर्ता जानु अघिका केहि तस्बीर ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं