SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२४ गते
    १८६२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज दशौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको पहिलो खेलमा जिल्ला भलिबल संघ, पर्बतले विनामारे फेन्सी स्टोर्स लाई निकै रोमान्चक खेलमा हराएको छ।

    बेस्ट अफ फाईप अन्तर्गत खेलाएको उक्त खेलमा  पहिलो सेट जिल्ला भलिबल संघ, पर्बतले २५-१४ ले जित्यो भने दोस्रो सेट विनामारे फेन्सी स्टोर्सले२५-२३ ले  जितेर खेलमा फर्कियो तेस्रो सेट फेरी जिल्ला भलिबल संघ, पर्बतले२५-२१ ले आफ्नो पक्ष मा पर्यो भने चौथो सेट २२-२५ ले विनामारे फेन्सी स्टोर्स लाई सुम्पेर खेल २-२ सेट को बराबरी मा पुग्यो भने अन्तिम सेट ११-१५ ले विनामारे फेन्सी स्टोर्स हराउदै जिल्ला भलिबल संघ, पर्बत फाईनलमा पुग्यो

    १० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ साथै भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक पुष्प भुषाल र समिर जोशीले गर्नु भएको कुरको जानकारी हाम्रो सूचना केन्द्र डटकम लाई भलिबल संयोजक शेरबहादुर चोचाङ्गीले जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं