SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२७ गते
    १५३३ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ, ।
    सफल मोडल तथा निर्देशक प्रेम थापा फेरि अर्को नया कोसेलि बजारमा ल्याएका छन।पहिलो पटक प्रविशा अधिकारी र रामजी खाँणको आवाजमा ‘बोली झर्के छ’को लोक गीत सार्बजनिक भएको छ। उक्त गीतमा रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ ।

    माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण छायांकन रमणीय चितवनको नारायणी नदीमा खिचिएको छ ,सो गीतलाई करण चैसिएरले उत्कृष्ट ढंग ले खिचेका छन।

    भावना पराजुली र दामन्ती पराजुलीको प्रस्तुति रहेको ‘बोली झर्के छ’लाई कृष्ण भान्जा को एरेन्ज नबीन घर्ती मगरको सम्पादनमा कल्चर मीडियाले पोस्ट प्रोडक्शन गरेको छ। युवा निर्देशक प्रेम थापाकै निर्देशन रहेको सो गीतमा थापा र पवित्रा न्यौपानको गज्जब को अभिनय देख्न सकिन्छ । सो गीतलाई एभरेष्ट इन्टरटेन्डमेन्टले आफ्नो यूट्यूब च्यानल मार्फत बजार मा निकालेको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं