SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/२६ गते
    ४४३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्ला स्थित मध्यहाडी लोकमार्गमा बस र ट्रक एक आपसमा ठोकिँदा कम्तिमा १० जना घाइते भएका छन् । आज अपहन्न ग २ ख १०६६ नम्बरको बससंग प्र.२.०३.००१ ख १३८२ नम्बरको मालबहाक ट्रक आपसमा टोकिएको जिल्ला ट्राफीक कार्यालय पर्वतले जनाएको छ ।

    विपरित दिसाबाट आइरहेका सवारीहरु एक आपसमा ठोकिएको प्रहरी कार्यालय पर्वतका प्रमुख दल बहादुर गुरुङले जानकारी दिनुभयो ।

    अहिलेसम्म अस्पतालमा १० जनाले उपचार गराईरहेको र बाँकीको विवरण प्राप्त हुँदै गरेको गुरुङको भनाई छ । घाइतेहरुको अवस्था सामान्य रहेको गुरुङले बताए । घाइतेहरुको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं