तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा पछाडि बस्ने महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।डुम्रेबाट दमौलीतर्फ...बाँकी
पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्ला स्थित मध्यहाडी लोकमार्गमा बस र ट्रक एक आपसमा ठोकिँदा कम्तिमा १० जना घाइते भएका छन् । आज अपहन्न ग २ ख १०६६ नम्बरको बससंग प्र.२.०३.००१ ख...बाँकी
गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् । सार्वजनीक यातायत नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । काठमाडौं उपत्यकामा पनि लामो तथा...बाँकी
पोखरा । पोखरा वडा नं. ३२ लामेआहालमा दिउँसो भएको ईभी माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने ३ जनाको नाम वतन खुलेको छ । धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे...बाँकी
काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी...बाँकी
प्रनिश गिरी,पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजार क्षेत्रमा सामुदायिक कुकुरहरु यत्रतत्र डुल्दा सडक दुर्घटनाको खतरा देखिएपछि न्युनिकरणका लागि बन्ध्याकरण कार्यक्रम गरिएको छ । जिल्लाको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले तीन दिनको समय लिएर कुश्मा...बाँकी
पर्वत । बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको...बाँकी
म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले...बाँकी
सुजन अाचार्य,बागलुङ।बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाको खहरे फुर्सेधारामा पिकअप जीप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ का ७५ बर्षीय खड्क बहादुर कुँवर,...बाँकी
पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको बोलेरो जिप आज विहादी गाउँपालिका १ बाच्छाको बाह्रबिसे भन्ने ठाउँमा मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । । जिप दुर्घटना...बाँकी