
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
गोबिन्द,पर्बत। तपाई के क्यारेमवोर्ड खेल्नु हुन्छ ? यदि क्यारेमवोर्ड खेल्नु हुन्छ भने खेल प्रेमीहरुको लागि खुसिको खबर छ है, आहिले सम्मकै ठूलो धन राशिको राष्ट्रियस्तरको क्यारेमबोर्ड प्रतियोगिता पर्बतमा आयोजना हुने भएको छ । यहि फागुन २६ गते देखि २९ गते सम्म फागुपुर्णिमाको आबसर पारेर समदृष्टि क्लब पर्बतले क्यारेम खेल ,खेलाडीको सीपलाई दिगो राख्ने उदेश्यका साथ क्यारेम खेलाडीहरुको लागि राष्ट्रिय स्तरको क्यारेमबोर्ड प्रतियोगिता क्लबले आयोजना गर्न लागेको आयोजकहरुले बताउनु भयो ।

रि-जक्सन खाजाघर कुश्मा-६ हल्चोकमा आयोजना हुने उक्त प्रतियोगितामा करिब ७० टिम आउने र २५ गते भित्र दर्ता गरिसक्नु पर्ने र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कुरा आयोजक सुरेश लामिछानेले बताउनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार रु १,००,०००/ (अक्षरुपि रु एकलाख रुपयाँ) साथै बन्जीजम्प, द्रितिय पुरस्कार रु ५०,०००/ (अक्षरुपि रु पचासहजार रुपयाँ) साथै जिपलाईन, तृतीय पुरस्कार रु २५,०००/ (अक्षरुपि रु पचीसहजार रुपयाँ) साथै स्काई साइकिलीङ र उत्कृस्ठ खेलाडीलाई पाँचहजार रहेको आयोजक गंगा गुरुङले हाम्रो सूचनाकेन्द्र डटकमलाई बताउनु भयो ।



१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया