
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गोबिन्द,पर्बत। पर्वत उधोग वाणिज्य संघको ४२ साधारण सभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पर्वत उधोग वाणिज्य संघलाई हराउदै नेपाल पत्रकार महासंघ पर्वत बिजयी भएको छ । उक्त प्रतियोगितामा पर्वत उधोग वाणिज्य संघलाई ३-० गोलले हराउदै नेपाल पत्रकार महासंघ पर्वतले उपाधि हात परेको हो ।

महासंघको तर्फ बाट ३ बटा गोलनै गंगा गुरुङले गर्नुभएको थियो । निकै रोमान्चक खेलमा पहिलो हापको अन्त्य तिर गंगा गुरुंगले गोल गर्दै महासंघको टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो हापमा पनि लगातार २ गोल गदै गुरुंगले आफ्नो हयाट्रिक पुरा गर्नु भएको थियो । दुवै टिमबाट गोल गर्न धेरै प्रयास भएको थियो भने निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघका तर्फ बाट गरिएका प्रहारहरु उधोग वाणिज्य संघका गोलरक्षक अनिश कर्मचार्यले विफल पारिदिएका थिए ।

कार्यक्रममा पर्वत उधोग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेल, जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गणका गणपति, पर्वत उधोग वाणिज्य संघका पूर्व अध्यक्ष लगाएत कार्यसमितिका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थित रहेको कार्यक्रम संयोजक कमल जि.सीले हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया