
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं ।
यदि तपाईंले पनि फेसबुक चलाउनुहुन्छ र तपाईंले फेसबुक अकाउन्ट सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा खोल्नुभएको हो भने खुसीको खबर छ । किनकि तपाईंले आफ्नो त्यस्तो फेसबुक अकाउन्टबाट पैसा पाउन सक्नुहुन्छ ।
हो, फेसबुकको मातृ कम्पनी मेटाले यस्ता फेसबुक प्रयोगकर्तालाई रकम दिने भएको छ । तर यसका लागि केही शर्त राखिएको छ ।
फेसबुकमाथि सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकालाई गलत तरिकाले आफ्ना ८ करोड ७० लाख प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी दिएको आरोप लागेको थियो । सोही मुद्दामा क्षतिपूर्ति प्रदान गर्नका लागि फेसबुक सहमत भएको छ । अर्थात् फेसबुकले उक्त घटनाबाट प्रभावित भएकाहरुका लागि कूल ७२ करोड ५० लाख डलर क्षतिपूर्ति दिँदैछ र तपाईं पनि सो रकमको एक हिस्सेदार बन्न सक्नुहुन्छ ।
फेसबुकमाथि डाटा चोरीको यो आरोप सन् २०१८ मा लागेको थियो र सोही विषयमा सन् २०१९ मा कम्पनीमाथि मुद्दा दायर भएको थियो ।उक्त मुद्दामा फेसबुकले केवल लैंगिक तथा उमेरजस्ता प्राकृतिक डाटाहरु मात्र नभई प्रयोगकर्ताको तस्वीर, उनीहरुले बनाएका भिडियो, हेरेका भिडियो तथा निजी मेसेजहरु समेत शेयर गर्ने गरेको दाबी गरिएको थियो ।
फेसबुकबाट पैसा पाउन कसरी गर्ने आवेदन ?
सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ को बीचमा फेसबुकमा खाता खोलेका प्रयोगकर्ताहरुले उक्त रकममा दाबी गर्न सक्दछन् । यसका लागि आगामी अगष्ट २५ सम्ममा दाबी प्रस्तुत गरिसक्नु पर्नेछ ।
सन् २०२२ मा क्याम्ब्रिज एनालिटिकाका सम्बन्धमा परेको मुद्दामा एउटा सम्झौता भयो र त्यसलाई अदालतमा लगियो । त्यसपछि २२ डिसेम्बरसम्म लामो छलफल भयो । त्यसपछि वादी पक्षले सम्झौताको प्रारम्भिक स्वीकृतिका लागि एक प्रस्ताव पेश गर्यो ।
वादीको प्रतिनिधित्व गर्ने कानूनी फर्म केलर रोहरब्याक एलएलपीका के डेरेक लोसर तथा लेस्ली विवरका अनुसार सो ऐतिहासिक सम्झौताले फेसबुकको निकै जटिल तथा प्रमुख मानिएको प्राइभेसी सम्बन्धी मामिलामा सम्बन्धित पक्षलाई राहत प्रदान गर्नेछ ।
फेसबुकले प्रदान गर्ने रकम दाबी गर्न अनलाइन फारम भरेर पेश गर्नु पर्दछ । तर फेसबुकको उक्त रकममा दाबी गर्नका लागि माथि उल्लेखित अवधिमा कुनै समय तपाईं अमेरिकामा पुगेको हुनुपर्नेछ । यदि तपाईं त्यस अवधिमा कहिल्यै पनि अमेरिका जानुभएको छैन भने आवेदनका लागि अयोग्य हुनु हुनेछ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया