
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं, । चीन नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि सक्रिय भएको छ । उसले अबको आम निर्वाचन अघि नै कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको हो ।
चिनियाँ राजदूत होउ यान्छी स्वयं कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने नभए चुनावमा गठबन्धन बनाउने अवस्था तयार गर्न लागेकी हुन् । उनले नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा कम्युनिस्ट पार्टीहरुलाई मिलेर अगाडि बढ्न भनिन् । आइतबार भएको कार्यक्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम नै लिएर चीनले उनीहरु मिलेर बढुन् भन्ने चाहेको खुलाइन् ।
यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिल्न सुझाव समेत दिइन् । उनले दुवै नेताहरुको नाम लिइन् ।
नेपाल कम्युनिस्ट पार्टी विभाजित भई एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । नेकपा हुँदा ओली र प्रचण्डको विवाद मिलाउन यान्छी सक्रिय भएकी थिइन् । उनले निवासमै पुगेर नेताहरुलाई पटक पटक भेटेपनि कुरा मिलाउन सकिनन् । फलस्वरुव नेकपा विभाजित भयो । त्यसपछि नेकपा एमाले पनि विभाजित भएको छ ।
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि चीनको सक्रियता नेपालमा झन् बढेको थियो । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण समेत भयो । कुनै अर्को देशको दलसँग नेपालको कुनै दलले संयुक्त प्रशिक्षण राखेको यो पहिलो घटना थियो ।
कम्युनिस्ट विचारबाट चलेको चीनले नेपालका कम्युनिस्ट पार्टीहरुलाई बढी भरोसा गर्दै आएको छ । उसले आगामी चुनावमा फुटेका कम्युनिस्टहरुको नतिजा कमजोर हुने आँकलनका आधारमा भरसक एक बनाउने नसके गठबन्धन भएपनि बनाउने पहल गर्दै आएको छ । त्यसका लागि चिनियाँ टोली विभिन्न माध्यमले सक्रिय छन् ।
विगतमा एमाले र माओवादी केन्द्र मिलेर आमनिर्वाचन लड्दा बहुमत हासिल गरेका थिए । दुवैको गठबन्धनले परिणाम ल्याएकोले चीन फेरि त्यही अवस्था दोहोराउन लागेको छ ।
चीन कम्युनिस्ट मिलाउन सक्रिय भएपनि त्यो सजिलो छैन । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पानी बाराबारको स्थिति छ । दुवै नेता एकै मञ्चमा समेत देखिएका छैनन् । उनीहरु एक अर्कालाई चुनावमा सून्यको स्थितिमा पुर्याउने गरी लागेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया