
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
विवाद टुंग्याउन एमालेमा निर्णायक कसरत भएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक र संगठनात्मक प्रस्ताव अघि सारेका छन् । आफ्नो प्रस्ताव संस्थापन पक्षले स्वीकार गरे एकता प्रक्रियामा लाग्ने र नभए सत्ता गठबन्धनमा सहभागी हुने नेपालको योजना छ ।
अध्यक्ष केपी ओलीसँग वार्ता गराउने दोश्रो तहका नेताहरुको प्रयास भइरहँदा नेपालले बुँदागत रुपमा आफ्नो चासो उठाएका हुन् । यसका लागि दुई दिन तयारी गर्ने नेपालको रणनीति छ । नेपालले आफ्ना सर्तबारे ओलीले आधारभूत धारणा तय गरेपछि मात्रै ‘वान अन वान’ वार्तामा बस्ने बताएका छन् । थप छलफलका लागि नेपालले बुधबार आफू पक्षधर केन्द्रीय समिति बैठक बोलाएका छन् ।
नेपालले ओलीले संसद विघटन गलत भएको स्वीकार गर्नुपर्ने, प्रतिनिधिसभा पुर्नस्थापनासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्नुपर्ने, संसदको कार्यकाल पूरा अवधि चल्न दिनुपर्ने, देउवा सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने जस्ता राजनीतिक प्रस्ताव अघि सारेका छन् ।
यस्तै उनले पार्टीमा आफ्नो सम्मानजनक हैसियत हुनुपर्ने, समानान्तर कमिटीको पुनर्संरचना गर्नुपर्ने, सम्पूर्ण कारबाही प्रक्रिया रोकिनुपर्ने तथा पार्टी निर्णय र पत्राचारमा दुई नेताको हस्ताक्षर हुनुपर्ने राजनीतिक सर्त नेपालको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया