
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
झापाबाट फर्किएको भोलिपल्टै पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी फिर्ता भएका छन् ।
यसअघि ९८ सुरक्षाकर्मीको घेरामा रहने पूर्वराजा अब ५८ बाट ४० हुँदै अहिले १६ मा पगेका छन् । पूर्वराजाको गृष्मकालीन बासस्थानका रुपमा रहेको नागार्जुन निवासमा खटिएका सुरक्षाकर्मी हटाइसकिएकोमा अब निर्मल निवासको मुख्य द्वारमा एक–दुई जनामात्र रहनेछन् । उनले क्लोज प्रोटेक्सनका लागि १६ जना मात्र सुरक्षाकर्मी पाउनेछन् ।
योसँगै पूर्वराजा र पूर्वप्रधानमन्त्रीको हैसियत समान हुने भएको छ । यता सशस्त्र प्रहरी बलले यो वर्षभित्र २ सय २१ बिओपी (बोर्डर आउट पोष्ट) निर्माण गर्ने लक्ष्य लिएकोमा २ सय १८ वटा बनाइसकेको छ । त्यसमध्ये भारततर्फ २ सय ११ र चीनतर्फ सातवटा छन् । त्यस्तै, कोभिडको पहिलो खोप लगाएको महिनादिन भित्रै दोस्रो नलगाए पहिलो खोपको कुनै अर्थ छैन भनिँदैछ । सशस्त्रका कर्मचारीहरुमध्ये हालसम्म २५ हजार २ सय ५० ले भ्याक्सिन लगाइसकेका छन् ।
अब दोस्रो चरणको खोप के हुने हो भन्ने अन्योलता छ । भारतमा दोस्रो चरणको कोरोना संक्रमण देखिएसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर आउँछ कि भन्ने भय छ । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि सशस्त्रले बोर्डर एरियामा प्रोटोकल पालना गर्नुका साथैं हेल्प डेस्क बढाउन परिपत्र गरेको छ । जनआस्था साप्ताहिकबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया