
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
सम्राट जिसि रुपन्देही, कोरोना महामारीको कारण उत्पन्न विषम संकटले समग्र राष्ट्र नै जोखिमपूर्ण अवस्थावाट अगाडी वढेको छ । लामो समयसम्म लकडाउनको कारण आम जनताको दैनिक गतिविधिहरु प्रभावित भईरहेको छन । तिलोत्तम नगरपालिकाले कोरोनोकि कारण जनताको जिवनमा आइपर्न संकट बिरुद्ध लड्न कोष स्थापना गरेको छ ।
तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको लडाई जित्नको लागि स्थापना गरेको विपत राहत कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)तिलोत्तमा वडा न:४ कमिटिले नगद रकम रु २५००५।(९ रु पच्चिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ ।
विकासप्रेमी तथा उपयुक्त समयमा निर्णायक भूमिका खेल्न सक्ने नगरप्रमुख वासुदेव घिमिरे,उपप्रमुख जागेश्वरीदेवि चौधरी,प्रमुख प्रशासकिय अधिकृत,लेखा अधिकृत र नगरप्रवक्ता ज्यु समक्ष कमिटीका अध्यक्ष क।शंकर कपुर जिसि,सदस्यहरु क।कोष बहादुर बस्नेत,क।सतिश सापकोटा,क।उदय नन्द पोख्रेलको उपस्थितीमा रकम हस्तान्तरण गरेको हो । सहयोगको स्रोत जुटाउने प्रयासमा लागिपर्ने र सकारात्मक सोचकासाथ सहयोग गर्ने सहयोगी हातहरुलाई कमिटिले धन्यवाद व्यक्त गरेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया