
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
पर्वत, सामाजिक परिर्वतन कालागी युवाको सहभागीता आजको आवश्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापना भएको सिसेफ नेपालको प्रवद्र्धनमा संचालित सिसेफ महिला समुहले जनता धन माध्यामीक विद्यालय नारायणस्थान बाग्लुङ्ग मा रहेका २० जना दृष्टीबिहिन विद्यार्थिहरु लाई सरसफाई तथा खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ । एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा नै सस्थाका पदाधिकारीहरु पुगी सहयोग हस्तान्त्रण गरिएको हो ।
सिसेफ महिला समुहको अध्यक्ष देबि श्रेष्ठको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रमको प्रमुख अतिथि कामना सेवा विकास बैक धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछाने रहनुभएको थियो । लामिछानेले सस्थाले समाजिक क्षेत्रमा गरेको कार्य प्रशंसायोग्य रहेको भन्दै फरक क्षमता भएका बिद्यार्थि हरुलाई सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाज सेबि अम्वीका प्रधान गुरुङ्ग,कमल जि।शि।जिल्ला रेडक्रस सोसाईटी पर्वत का उपसभापति ईश्वरी पाठक बिद्यालयका प्रधानाध्यापक कुमार पौडेल सिसेफ का अध्यक्ष विष्णुराज पुरी निर्वतमान अध्यक्ष थमनारायण पौडेल लगाएतले वोल्नुभएको थियो । सिसेफ महिला समुहकी सस्थापक अध्यक्ष सरस्वती बस्नेत को स्वागत तथा धन्यवाद मन्तब्य वरिष्ठ उपाध्यक्ष पवित्रा श्रेष्ठ ले गर्नुभएको थियो । कर्यक्रमको संचालनसचिव विजया जोशी ले गर्नुभएको थियो । विद्यार्थिको तर्फवाट कक्षा ७ का विद्यार्थि महेश शर्मा ले प्रविधि मैत्री शिक्षाका लागी बिद्यालयमा इन्टरनेट सुविधाको सहयोग आवश्यक रहेको वताउनुभएको थियो । सस्थाका सल्लाहाकार कृष्ण प्रसाद श्रेष्ठ को पहलमा नासेर यस अल हजरी करपोरेशन साउदी अरवका कर्मचारीहरुले सस्थालाई सहयोग गरेको सस्थाकी अध्यक्ष देवि श्रेष्ठले वताउनुभयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया