
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।अमेरिका र अस्ट्रेलिया चीनमा भर्खरै गएर आफ्ना देश आउने विदेशीको प्रवेशलाई रोक लगाइएको जनाएका छन् ।योसँगै चीनबाट फर्केका विदेशीको यात्रामा प्रतिबन्ध लगाउने देशको संख्या ६ पुगेको छ । यसअघि रसिया, जापान, पाकिस्तान र इटालीले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका थिए ।भाइरसको जोखिमप्रति सतर्क देखिएका दुवै देशले चीनबाट आफ्ना नागरिकलाई उद्धार गरेर निगरानीमा राखेका छन् ।
डब्लूएचओ बेखुस
चीनबाट फर्किएका विदेशीमाथि यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने असन्तुष्टि जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनेका छन्, ‘यात्रा प्रतिबन्धको निर्णयले फाइदाभन्दा पनि बढी नोक्सानी हुनेछ ।’
यो कदमले सूचना आदानप्रदानसँगै मेडिकल सप्लाइ र अर्थतन्त्रमै नोक्सानी पुग्ने ठहर डब्लूएचओको छ । यात्रा प्रतिबन्धको साटो सीमा वारपार गर्नेहरूको स्वास्थ्य परीक्षण गर्न डब्लूएचओले सुझाएको छ । सीमा बन्द गरेपछि अनधिकृत रूपमा मानिसहरू प्रवेश गर्न सक्ने र त्यसले झन् भयावह अवस्था सिर्जना हुनसक्ने डब्लूएचओको भनाइ छ ।
यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयबाट चीन पनि सन्तुष्ट छैन । आधिकारिक निर्णय बेवास्ता गरेर गलत कदम चालिएको चीनको ठम्याइ छ । ‘डब्लूएचओले यात्रा प्रतिबन्धविरुद्ध सिफारिस गरेलगत्तै अमेरिका उल्टो दिशातर्फ जान हतारिएको छ । यो सदभावनाको संकेत होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।
चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल चीनका सबै प्रान्तमा फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो भाइरसका कारण हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ भने कैयन बिरामी परेका छन् । विश्वका अन्य १८ देशमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया