
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडाैं, । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् ।त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको तथ्यांकले बताउँछन् । एक महिनाअघि रामग्राम नगरपालिका–१५ का २० वर्षीय एक युवक प्रशासनमा माइत गएकी पत्नी फर्काइदिन माग गर्दै निवेदन लिएर पुगे ।
गत वैैशाखमा बिवाह गरेकी पत्नी माइत गएदेखि पटक–पटक लिन गए पनि नआएको भन्दै निवेदन दिएका हुन् ।बिहे भएको दुई महिनापछि माइत गएकी उनकी पत्नी अझै केटाको घरमा फर्केकी छैनन् । लिन जाँदा सासू ससुराले छोरी बिनाकारण नपठाउने भन्दै आफूलाई फर्काउने गरेको ती युवकको गुनासो छ ।
‘धेरेपटक लिन पुगें, तर उनले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्’ प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदै उनले भने, ‘शान्ति सुरक्षासहित पत्नी झिकाइ जिम्मा लगाइपाउँ ।’ प्रमुख जिल्ला अधिकारी शम्भु मरासीनीले पत्नीसँग झगडा भएपछि माइत जाने र घर नआउने गरेको भन्दै निवदेन दिएको संख्या बढ्न थालेको बताए ।यस आर्थिक वर्षमा यस्ता उजुरी करिब ७/८ वटा आइसकेको उनले बताए । त्यसरी आउने निवेदनमा विवाह भएको केही समयमै मनुमुटाव बढ्ने र एक अर्कासँग बस्न नसकिने अवस्था रहेको उल्लेख गरिएको हुन्छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया