
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक क्षेत्रबाट लाभ उठाउने समय छ । हरदम सचेत र सतर्क रहनुपर्ला । समयमा होस नपुग्दा आम्दानीमा बाधा पुग्न सक्छ । साथीभाइको सहयोगले शत्रु र प्रतिस्पर्धीको चलखेललाई तोड्न सकिन्छ ।कडा मिहिनेत र परिश्रमपश्चात लगानीको प्रतिफल हातलाग्नेछ । गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ । आस मारेको काम लगनशीलता र सुझबुझले सुल्झाउन सकिन्छ ।
वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
ईष्र्या गर्नेहरुले सताउन सक्छन् । आर्थिक समस्याले आँटेको काममा बाधा हुनसक्छ । शुभचिन्तकले वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कृषि तथा पशुपालनमा भने सोचेको लाभ मिल्नेछ ।सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कडा मिहिनेतले रोकिएको काम बन्नेछ । प्रयास गर्दा नयाँ जिम्मेवारी हात पर्नेछ । धार्मिक अनुष्ठान र परोपकारजन्य काममासमय बित्नेछ । तीर्थाटनको समय छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा समयको सही सदुपयोग हुनेछ । सहयोगीहरुले काममा तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् ।सहयोगीहरुले राम्रै साथ दिनेछन् । र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयासले राम्रो फाइदा लिन सकिन्छ । प्रतिष्ठित काम गरेर धेरैलाई आकर्षित गर्न सकिन्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
आजको दिन राम्रो छ । आँटेको काम सजिलै बन्नेछ । प्रतिष्ठा कमाउने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउनेछ ।भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मंगलमय काम र तीर्थाटनको अवसर प्राप्त हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
मनमा कता कता डर र निराशा भए पनि आजको कामबाट प्रतिष्ठा र मान–सम्मान मिल्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फूसर्दिलो रहनेछ ।इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शूरु गर्न सकिनेछ । व्यापार र उद्योगमा फाइदा छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । काममा अनावश्यक प्रतिस्पर्धा भए पनि सोचेको काम गर्न सकिनेछ । चुनौतीको सामना गर्नुपरे पनि डराउनुपर्ने स्थिति छैन ।
कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
आत्मबल र उत्साहमा वृद्धि हुने समय छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तसँग आत्मियता बढ्नेछ । तर्क, विवाद र बहसमा विजयी भइनेछ । आशा गरेअनुसार साथ मिल्नेछ । गरेको प्रयासमा सफलता मिल्नेछ ।शुभचिन्तकको सुझावले उत्साह थप्नेछ । नयाँ समाचारले खुशी दिनेछ । व्यापार व्यवासयमा लाभ लिन सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाइमा समय दिन सकिदैन् ।नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । कुनै पनि निर्णय गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला । हतारमा गरेको कामले घाटा हुनेछ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
आज समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हात लाग्नेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरुले साथ दिनेछन् । आँटेका काम सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र साथीभाइको साथले नचिताएको काम बन्नेछ । आर्जित धनको दिर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने समय छ । भाइबहिनीले खुशी दिनेछन् ।
धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
बनिसकेको काम बिग्रन सक्छ । सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ । कामधन्दा र जिम्मेवारीमा कमी आउनेछैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ ।मको मूल्य कमै मात्र पाइने देखिन्छ । आशा देखाउनेहरुले धोका दिन सक्छन् । व्यवसायिक काममा खर्च बढ्ने र काम पूरा हुन गाह्रो हुने हुन्छ । होसियारीका साथ काम गर्नुपर्ने समय छ । आज सेवामूलक र वैदेशिक क्षेत्रबाट भने लाभ लिने समय छ ।
मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रो छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरवाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला ।व्यवसायिक काममा पनि विभिन्न समस्या आउन सक्छ । धैर्य गर्न सके आज रचनात्मक काम शुरु हुन सक्छ । विगतको त्रुटी केलाउँदै नयाँ काम गर्न हौसला मिल्नेछ । सद्भाव र प्रेरणा प्राप्त हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । इष्टदेवको पूजा–उपासनाले तपाईलाई फाइदा हुनेछ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरण हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । परिवारजन र कुटुम्बकाबीचमा सम्बन्ध सुमधुर हुनेछ ।प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुँदा उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निर्खान सकिनेछ ।
मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त लाभ लिन सकिनेछ । स्वास्थ्य सबल छ । रोकिएको काम बन्नेछ । चुनौती पन्छाएर काम गर्ने समय छ । संघर्षको बलमा अधिकार स्थापित गर्न सकिनेछ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया