
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडाैं,।
महराबाट यौन दुर्व्यवहार
संसद्की महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार आरोपमा तत्कालीन सभामुख महरा हिरासतमा छन्। यस्तो आरोपमा आरोपमा पद गुमाउने भीआईपीमा महरा पहिलो हुन्। शाहीले बयान फेर्दै गरे पनि प्रहरीले महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। सांसद पद नछोडे पनि त्यसबापतको सेवासुविधा निलम्वन छ। फौजदारी अभियोग प्रमाणित भए महराको पद स्वतः खारेज हुनेछ।
घाइतेलाई इँटाभट्टामा जलाएर हत्या !
कांग्रेस सांसद अफताब आलम १२ वर्ष पुरानो फौजदारी अभियोगमा पक्राउ परेका छन्। बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको किटानी जाहेरीका आधारमा प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
विमानस्थल तोडफोड
जनकपुर विमानस्थल तोडफोड गर्ने राजपा सांसद प्रमोदकुमार साह पक्राउ परे। विमान आउन ढिला भएको आक्रोशमा संवेदनशील स्थानमा तोडफोड गरेको आरोपमा पक्राउ परेका साह अदालतको आदेशमा तारेखमा छुटेका छन्। विगतमा ‘सामान्य’ मानिने घटनामा सांसद नै पक्राउ पर्नुले जनतामा कानुनी शासनको अनूभूत हुन थालेको छ।
कुटपिटमा पक्राउ पुर्जी
कुटपिट र फौजदारी अभियोगमा अदालतको म्याद बुझ्न ३५ दिने पुर्जी नेकपा सांसद पार्वत गुरुङविरुद्ध जारी भएको छ। तत्कालीन माओवादीका नेतालाई गुरुङको निर्देशनमा कुटपिट गरिएको भन्ने मुद्दा उनीविरुद्ध जिल्ला अदालतमा परेको छ।
लोगो लाउने, सुविधा नपाउने
जेलमै रहेका बेला संसद् सचिवालयले सांसदको लोगो दिए पनि राजपा सांसद रेशम चौधरीले सांसदको सेवासुविधा पाएका छैनन्। टीकापुर घटनाका मुख्य योजनाकार भन्दै जिल्ला अदालत कैलालीले सांसद चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। चौधरी जेलमा छन्। उनले सांसदको भूमिका खेल्न नपाउँदा त्यस क्षेत्रका जनताले जनप्रतिनिधिको अनभूति गर्न पाएका छैनन्।
‘आफ्नो क्षेत्रको सांसद नहुँदा जनताका पीडा, मर्का कसलाई सुनाउने भन्ने हुँदो रहेछ’, कैलालीका राजेन्द्र खड्का भन्छन्। फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरीले प्रतिनिधिसभा चुनाव त जिते तर सांसदको स्वाद चाख्न पाएका छैनन्। टीकापुर घटनामा नेपाल प्रहरीका एसपीसहित नौ जनाको हत्या भएको थियो।
रातो पासपोर्ट
जनआन्दोलनको बलमा प्राप्त उपलब्धि संस्थागत गर्न जनताले संविधान बनाउन पठाए ६ सय १ जनालाई। तर, पहिलो संविधानसभामै दुखद् घटना भयो। सांसदहरूले बेचे सुविधाको पासपोर्ट। सांसदद्वय गायत्री साह र बीपी यादव जेल परे।सांसद नारदमुनि रानाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यति बेला (विदेशको लोभ)मा स्पेनको कार्यक्रम जाने भन्दै रातो पासपोर्ट बेचिनबाट जोगिए, केही सांसद।
जेलमै रहँदा सकियो पदावधि
जनकपुर बमकाण्डमा पक्राउ परेका सांसद सञ्जय साहले जेलभित्रै दोस्रो संविधानसभाको कार्यकाल पूरा गरे। जिल्ला अदालतले बमकाण्डमा दोषी ठहर गरेपछि साह जेलमा छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया