
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । अहिलेको समयमा सामाजिक सञ्जाल फेसबुक नचलाउने कमै होलान । हरेक दिन करोडौं मानिसहरु यो भिडमा आइरहेका छन् । कति यहाँ हराइरहेका छन् भने धेरै जना आफ्नो भविष्य निर्माण गरिरहेका छन् । यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग समयसमयमा आफ्ना प्रयोगकर्ताहरुलाई विभिन्न सुझाव दिने गर्नुहुन्छ, जुन अर्बौमा पनि पाउन गाह्रो छ । उहाँले हालैं समय मिल्दासम्म फरकफरक व्यक्तिहरुसँग भेट्नुपर्ने बताउनु भएको छ ।
यसरी हामीहरुलाई नयाँ कुरा सिक्न सजिलो हुने उहाँको आषय रहेको छ । उहाँले लेख्नु भएको छ, ‘त्यहाँ केही प्रेस(पत्रकार)हरू थिए जहाँ मैले परम्परावादी राजनीतिज्ञहरू, मिडिया र चिन्तकहरूसँग भोजहरूमा छलफल गरे । स्पष्टताको लागि, मैले स्पेक्ट्रम भरिएका धेरै व्यक्तिहरूसँग डिनरहरू गरेको छु, विभिन्न समयमा धेरै मुद्दाहरूमा । नयाँ व्यक्तिलाई भेट्नु र दृष्टिकोणलाई विस्तृत श्रृंखलाबाट सुन्न सक्नु पनि सिक्नुको हिस्सा हो । यदि तपाईंले प्रयास गर्नुभएको छैन भने, म तपाईंलाई सुझाव दिन्छु !’
उहाँले आफ्ना प्रयोगकर्ताहरुलाई नयक्तिहरुसँग भेटघाट गर्न सल्लाह दिनु भएको छ । सामान्य रुपमा हेर्दा यस खालका सुझावहरु आइरहेका हुन्छन् । तर जुकरबर्गले दिनु र अरुले दिनुको फरक भने पक्कै हुन्छ ।
https://www.facebook.com/zuck/posts/10109760864675741


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया