News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार समाचार

    टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्गको सम्झौता : सीको नेपाललाई उपहार

    g]kfn–rLg pRr:t/Lo jftf{ sf7df8f}F, @^ c;f]h -/f;;_ g]kfn–rLg pRr:t/Lo cf}krfl/s jftf{ x'Fb} . lrlgofF kIfsf] g]t[Tj /fi6«klt ;L lrglkmª / g]kfnL kIfsf] g]t[Tj k|wfgdGqL s]kL zdf{ cf]nLn] ug'{ePsf] 5 . jftf{df k|wfgdGqL cf]nLn] zlgaf/sf] /fqLef]hdf ljlzi6 cltly dxfdlxd lrlgofF /fi6«kltn] ug'{ePsf] ;f/ule{t ;Daf]wgsf nflu wGojfb 1fkg ug'{eof] . t:jL/ M k|bLk/fh jGt

    चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा काठमाण्डुको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

    उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेका स्थानीय खुशी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रुप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नागरपालिका–१, भोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

    नुवाकोट हुँदै काठमाण्डु जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाण्डु छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवद्र्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ । कान्तिपुर दैनिकबाट

    लाेक कल्याणकारी

    प्रतिक्रिया