
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
संजय रेग्मी, पर्वत : कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ ।
प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत सदरमुकाम कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यशालामा डिजिटल शैक्षिक सामग्री निर्माण, विद्यालयका कक्षाकोठामा सूचना तथा संचारका आधुनिक उपकरणहरुको प्रयोग, इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने कक्षा लगायतको बिषयमा छलफल गरीने प्रबिधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशले जनाएको छ । उक्त कार्यशालामा पर्वतका सात ओटै स्थानीय तहबाट आई.सी.टी.मा आधारित कक्षाकोठा व्यवस्थापनमा चासो राख्ने शिक्षकहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
सोही दिन नै समाजको पर्वत शाखाको पनि गठन गर्ने गरी तयारी भइरहेको शिवालय मा.वि.का शिक्षक आनन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लका बिभिन्न पालिकाहरुबाट प्रतिनिधित्व गरेर आउने शिक्षकहरुको भेला तथा कार्यशालाबाट पर्वत जिल्लामा पनि नयाँ समितिको निर्माण हुने छ ।
उक्त समितिले पर्वत जिल्लामा पनि सूचना तथा प्रबिधिमा आधारित शिक्षण सिकाई क्रियाकलापको संचालन तथा विकास गर्नका लागि बिभिन्न योजनाहरुको निर्माण गर्नुका साथै स्थानीय पालिकाहरुसँग सहकार्य गरेर कार्यान्वयनको चरणमा लैजाने छ ।
पछिल्लो समय सूचना तथा संचार प्रबिधिको क्षेत्रमा तीब्र विकास भएसँगै यसले समाजका बिभिन्न पक्षहरुमा प्रभाव पारीरहेको छ । यसको प्रत्यक्ष प्रभाव शिक्षामा पनि परेसँगै परम्परागत शिक्षा प्रणालीको अन्त्य गर्दै अबको शिक्षा प्रणालीलाई प्रबिधिमा आधारित बनाउनुपर्ने भनी बिभिन्न अभ्यासहरु भइरहेका छन् ।
यसका लागि स्थानीय सरकारहरुले आवश्यक कामहरु गरिरहेको भएपनि यसको कार्यान्वयनको लागि शिक्षकहरुको तर्पmबाट कुनै समितिहरु बन्न सकेका थिएनन् । यही सन्दर्भमा आई.सी.टी बेसमा आधारित कक्षाकोठा निर्माणको लागि पर्वत जिल्लामा पहिलो पटक अन्तरक्रिया सहित नयाँ समितिको निर्माण गर्न लागिएको हो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया