News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार राजनीति

    ओली र प्रभु एकातिर, माधव र मातृका अर्कातिर : नेकपामा मधेस विवाद

    नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश–२ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाल प्रचण्डलाई नेता मान्छन् ।

    मधेसमा भने उनीहरु आ–आफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् । पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कोतिर देखिएका छन् । अन्नपूर्ण पोस्टबाट

    लाेक कल्याणकारी

    प्रतिक्रिया