
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
गोविन्द रिजाल पर्बत,कुश्मा । कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला कार्य समितिको पर्वतको तेस्रो अधिवेसनबाट चयन नयाँ कार्यसमितमा अध्यक्ष खडक बहादुर गुरुङ (मदन)चयन हुनुभएको छ भने उपाध्यक्षमा अच्यूत पौडेल, सचिव भरत सापकोटा, कोषाध्यक्ष विष्णुप्रसाद सुवेदी, सह-सचिव मिलन पौडेल सदस्यहरुमा उत्तम के.सी., रमेश अधिकारी, आषिश पौडेल र बिमल आचार्य चयन हुनु भएको छ । साथै निर्वाचन मण्डलको भूमिका निर्वाह नेपाल बार एशोसियसनका केन्द्रिय पर्षद बिश्वराज पाण्डे, मोदी गाउँपालिकाका कार्यक्रम अधिकृत तुलसीराम पौडेल, आधिकारीक कर्मचारी ट्रेड युनियनका जिल्ला सचिब बालकृष्ण शर्मा र भू.पु. अध्यक्ष ढाकाराम सापकोटाले निश्पक्षरुपमा समिति गठन गरिदिनु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि कम्प्यूटर एशोसियन महासंघ नेपालका केन्द्रिय सचिव जगनबहादुर गुरुङ हुनु हुन्थियो भने विशिष्ठ अतिथि CAN गण्डकीका अध्यक्ष चिन्तामणी बास्तोला, CAN का केन्द्रिय सदस्य अशोक बाबु राना अतिथिमा CAN गण्डकीका उपाध्यक्ष तुलसीराम पाण्डे, CAN गण्डकीका सल्लाहाकार चण्डी प्रसाद अर्याल, CAN कास्कीका Online Exam coordinator ईश्वर चालिसेको गरिमामय उपस्थिति रहेको थियो ।

अधिवेशन भब्य र सब्यरुपमा सफल पार्न क्यान पर्वतले राम्रो तयारी गरेको थियो। नब निर्वाचित अध्यक्ष खडक बहादुर गुरुङ (मदन)ले अब सबै ब्यबसायीहरुलाई समेटेर लैजाने र नया कार्यकालमा पालिका र जिल्ला भरि नै कार्यक्रमहरु गर्ने जानकारी “सूचना केन्द्र डटकम” लाई बताउनु भयो।



१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया