१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
करिब एक वर्ष पहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो । शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र मेरोबीच भएका कुराकानीका म्यासेजहरू सार्वजनिक गरी तिम्रो बेइज्जत गरिदिन्छु र म पनि विष खाएर मरिदिन्छु भनी मलाई दुःख दिने गर्थे ।
वारदातभन्दा करिब सात–आठ दिनपहिले मैले उनी पहिले नै विवाहित हुन् भन्ने थाहा पाएँ । झुठो बोलिरहेका छन् भन्ने प्रस्ट भएपछि तिमीले मलाई फसायौ भनी गाली गरेँ । मेरो पिछा गर्न छाडिदेउ पनि भनेँ । तर, मलाई पटक–पटक फोन गरी, बाटोसमेत छेकी दुःख र हैरानी दिन नछोडेकाले मैले सो कुराको जानकारी उनले पहिले काम गर्ने न्युज २४ टिभीको ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा काम गर्ने रवि लामिछाने, युवराज कँडेलसमेतलाई भनेमा उनीहरूले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाइदेलान् भन्ने सोचेँ ।
त्यसैले घटना हुनुभन्दा चार–पाँच दिनपहिले सो टेलिभिजनका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरेर भेटी रवि लामिछानेसमेतलाई सो कुराको जानकारी गराइदिनु भनी म र मृतक शालिकरामबीच भएका म्यासेजहरूका केही स्क्रिन सर्टहरूसमेत दिएकी थिएँ । उनैले भनेअनुसार मैले न्युज २४ को कार्यालयअगाडि उभिएको फोटो खिची शालिकराम पुडासैनीलाई पठाएकी थिएँ, सो विषयमा अनिल ढुंगेलले रवि लामिछाने, युवराज कँडेलसमेतलाई जानकारी गराएको भनेका थिए । पछि, अनिल ढुंगेलले आफूले मृतक शालिकराम पुडासैनीलाई फोन गरी केही कुरा गरेकोसमेत भनेका थिए ।
मैले केही म्यासेजका स्क्रिन सटहरू मृतकका फेसबुक साथीहरू कृष्ण थापा, प्रतिमा देवकोटा, बेविका भण्डारीसमेतलाई म्यासेजमार्फत पठाएकी थिएँ । सोपश्चात् पनि शालिकराम पुडासैनीले मलाई पटक–पटक फोन गरिरहेका थिए, तर मैले उनको फोन वास्ता गरिनँ । गत २० साउन राति करिब १२ः३० बजेतिर अनिल ढुंगेलले मलाई फोन तथा म्यासेज गरी शालिकराम पुडासैनीसँग कुराकानी भएका कुनै पनि म्यासेजहरू डिलिट नगर्नु भनेका थिए ।
भोलिपल्ट बिहानको सिफ्टको ड्युटीमै हुँदा शालिकरामको मृत्युको बारेमा सुनी थाहा पाएकी थिएँ । पछि करिब १४ः३० बजेतिर न्युज २४ टिभीका अनिल ढुंगेल र दीपक बोहरासमेतले मलाई पटक–पटक फोन गरी भेट्न र पाँच मिनेटको भए पनि भिडियो बनाइदिन भनिरहेका थिए, तर म भेट्न गइनँ, भेट भएन । मृतकको मोबाइलबाट बरामद भिडियोहरू हेरेँ, सुनेँ । उक्त भिडियोमा मृतकले अस्मिता भन्ने रुकु कार्कीसँग रवि लामिछाने र युवराज कँडेलसमेत मिली योजना बनाई जालझेल गरी मलाई आत्महत्या गर्ने बाध्यात्मक स्थितिको सिर्जना गरेकाले आफूले आत्महत्या गरेको भनेका रहेछन् ।
तर, मैले उनलाई यसरी आत्महत्या गर्नेसम्मको कुनै कार्य गरेकी छैन । उनले मलाई झुटो आश्वासन दिई प्रेममा पारी फसाएको र वास्तविकता थाहा पाई मलाई पिछा गर्न छाडिदेऊ भन्दासमेत नमानेकाले उनलाई सम्झाइदेलान् भन्ने मनसायले मैले रवि लामिछानेसमेतलाई भनिदिनु भनी न्युज २४ टिभीका क्यामेराम्यान अनिल ढुंगेलसमेतलाई केही म्यासेजका स्क्रिनसटहरू दिएको हुँ । अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले ब्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ । सोही कारणबाट शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्नेसमेत व्यहोराको अस्मिता भन्ने रुकु कार्कीको कागजी बयान ।
करिब एक वर्षपहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो । शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र मेरोबीच भएका कुराकानीका म्यासेजहरू सार्वजनिक गरी तिम्रो बेइज्जत गरिदिन्छु र म पनि विष खाएर मरिदिन्छु भनी मलाई दुःख दिने गर्थे ।
वारदातभन्दा करिब सात–आठ दिनपहिले मैले उनी पहिले नै विवाहित हुन् भन्ने थाहा पाएँ । झुठो बोलिरहेका छन् भन्ने प्रस्ट भएपछि तिमीले मलाई फसायौ भनी गाली गरेँ । मेरो पिछा गर्न छाडिदेउ पनि भनेँ । तर, मलाई पटक–पटक फोन गरी, बाटोसमेत छेकी दुःख र हैरानी दिन नछोडेकाले मैले सो कुराको जानकारी उनले पहिले काम गर्ने न्युज २४ टिभीको ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा काम गर्ने रवि लामिछाने, युवराज कँडेलसमेतलाई भनेमा उनीहरूले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाइदेलान् भन्ने सोचेँ ।
त्यसैले घटना हुनुभन्दा चार–पाँच दिनपहिले सो टेलिभिजनका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरेर भेटी रवि लामिछानेसमेतलाई सो कुराको जानकारी गराइदिनु भनी म र मृतक शालिकरामबीच भएका म्यासेजहरूका केही स्क्रिन सर्टहरूसमेत दिएकी थिएँ । उनैले भनेअनुसार मैले न्युज २४ को कार्यालयअगाडि उभिएको फोटो खिची शालिकराम पुडासैनीलाई पठाएकी थिएँ, सो विषयमा अनिल ढुंगेलले रवि लामिछाने, युवराज कँडेलसमेतलाई जानकारी गराएको भनेका थिए ।
पछि, अनिल ढुंगेलले आफूले मृतक शालिकराम पुडासैनीलाई फोन गरी केही कुरा गरेकोसमेत भनेका थिए । मैले केही म्यासेजका स्क्रिन सटहरू मृतकका फेसबुक साथीहरू कृष्ण थापा, प्रतिमा देवकोटा, बेविका भण्डारीसमेतलाई म्यासेजमार्फत पठाएकी थिएँ । सोपश्चात् पनि शालिकराम पुडासैनीले मलाई पटक–पटक फोन गरिरहेका थिए, तर मैले उनको फोन वास्ता गरिनँ । गत २० साउन राति करिब १२ः३० बजेतिर अनिल ढुंगेलले मलाई फोन तथा म्यासेज गरी शालिकराम पुडासैनीसँग कुराकानी भएका कुनै पनि म्यासेजहरू डिलिट नगर्नु भनेका थिए ।
भोलिपल्ट बिहानको सिफ्टको ड्युटीमै हुँदा शालिकरामको मृत्युको बारेमा सुनी थाहा पाएकी थिएँ । पछि करिब १४ः३० बजेतिर न्युज २४ टिभीका अनिल ढुंगेल र दीपक बोहरासमेतले मलाई पटक–पटक फोन गरी भेट्न र पाँच मिनेटको भए पनि भिडियो बनाइदिन भनिरहेका थिए, तर म भेट्न गइनँ, भेट भएन । मृतकको मोबाइलबाट बरामद भिडियोहरू हेरेँ, सुनेँ । उक्त भिडियोमा मृतकले अस्मिता भन्ने रुकु कार्कीसँग रवि लामिछाने र युवराज कँडेलसमेत मिली योजना बनाई जालझेल गरी मलाई आत्महत्या गर्ने बाध्यात्मक स्थितिको सिर्जना गरेकाले आफूले आत्महत्या गरेको भनेका रहेछन् ।
तर, मैले उनलाई यसरी आत्महत्या गर्नेसम्मको कुनै कार्य गरेकी छैन । उनले मलाई झुटो आश्वासन दिई प्रेममा पारी फसाएको र वास्तविकता थाहा पाई मलाई पिछा गर्न छाडिदेऊ भन्दासमेत नमानेकाले उनलाई सम्झाइदेलान् भन्ने मनसायले मैले रवि लामिछानेसमेतलाई भनिदिनु भनी न्युज २४ टिभीका क्यामेराम्यान अनिल ढुंगेलसमेतलाई केही म्यासेजका स्क्रिनसटहरू दिएको हुँ । अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले ब्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ । सोही कारणबाट शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्नेसमेत व्यहोराको अस्मिता भन्ने रुकु कार्कीको कागजी बयान । नयाँ पत्रिकाबाट

प्रतिक्रिया