
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
गोबिन्द तिमिल्सिना हेमजा, । मनिप्लान्ट बचत तथा ऋृण सहकारी सस्था लि. पोखरा २५ हेमजाको प्रारम्भिक साधारण सभा तथा प्रथम बार्षिक प्रतिबेदन शनिबार सम्पन्न भएको छ ।
सभाले शिबराम थापाको अध्यक्षतामा ३ बर्षका लागि नौ सदसिय कार्यसमिति सर्बसमत चयन भएका छन । उपाध्यक्षमा चन्द्रा भण्डारी, सचिबमा प्रेम ब. कार्की, कोषाध्यक्षमा हिक्मत ब. थापा चयन भएका छन । त्यस्तै अन्य सदस्यहरुमा गगां ब. थापा, रबिन्द्र ब. कार्की, बिन्दु के.सी., नानु मायाँ भट्टराई र कृष्ण ब. थापा चयन भएका छन । त्यसै गयरि लेखा समितिको संयोजकमा धन ब. के.सी. सदस्य करुणा सापकोटा पौडेल र एक ब. कुवंर भयन भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समुनय समितिका अध्यक्ष तेजनारायण अधिकारीले कास्की जिल्ला र पोखरा महानगरमा भएका सहकारीको तथ्याङ पस्तुत गर्दै एउटा सहकारी दर्ता गर्दा कम्तिमा ५ हजार जनसंस्य भएको ठाउँमा एक सहकारी हुनुपर्ने बताए ।
कार्यक्रममा बिशेष अतिथि नेपाल राष्ट्र बैकं लि. बगरका प्रमुख दिलिपराज थापाले सहकारीलाई सफल्ताको शुभकामना दिदै नेपालमा सहकारी धेरै भएको र अब सहकारी बिच मर्च गर्न आवस्यक भएको उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वढा सदस्य जित ब. कार्की र सेयर सदस्य धन ब. के.सी लगाएतले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । उक्त अबसरमा सेयर सदस्यलाई सेयर धनि प्रमाण पत्र बितरण गरिएको थियो ।
कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष क्मित ब. थापाले र सचिबको प्रतिबेदन सचिब प्रेम ब. कार्कीले प्रस्तुत गरेका थिए ।सस्थाका अध्यक्ष शिबराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सदस्य गगां ब. थापाले र सञ्चालन सचिब कार्कीले गरे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया