SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

    पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट...बाँकी

    ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने

    पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्यूरोडस्थित सिटिजन...बाँकी

    सेभेन ए साईड फुटबल: पुलिस र हेजल आईज बिजयी

    गोबिन्द,पर्बत। गोदाम युथ क्लबको आयोजनामा नयाँ बर्ष २०८२ को पावन अवसरमा १ गते देखी ४ गतेसम्म कुश्मा नगरपालिका वडा नं ७ मा अवस्थित गोदाम स्थित खेलमैदानमा संचालन हुने दोस्रो खुल्ला “सेभेन ए साईड” फुटबल प्रतियोगिताको...बाँकी

    पर्वत बन्यो प्रथम एलिट भलिबल कप च्याम्पियन

    पोखरा। पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले...बाँकी

    तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचाल्यो

    गोबिन्द,पर्बत। फलेबास नगरपालिकाले आयोजना गरेको बडा स्तरीय तेस्रो मेयरकप पुरुष फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचालेको छ । उक्त प्रतियोगिताको फाईनलमा वडा नम्बर-२ थापाठानाले १-० गोलले देबिस्थान वाडा-६ लाई हराउदै उपाधि उचाल्न सफल भएको हो ।...बाँकी

    हङकङमा सुरु टी-२०आई क्रिकेट प्रतियोगितामा कतारमाथि नेपालको सहज जित

    काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा...बाँकी

    सहारालाई राज्यले सहयोग गर्नुपर्छ : उपाध्यक्ष आचार्य

    पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको...बाँकी

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि प्रथम भएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्र प्रसाद तिमिल्सिना र विशाल खड्काको जोडि प्रथम...बाँकी

    जिल्ला खेलकुद विकास समिति पर्बतको अध्यक्षमा पुन,उपाध्यक्षमा गुरूङ

    गोबिन्द,पर्बत। जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) नियुक्त हुनुभएको छ । समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने नियुक्त हुनुभएको हो । गण्डकी प्रदेश सरकारका सामजीक विकास, युवा...बाँकी

    पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं