काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशलन कलेज र धन्वन्तरी फुटसलको संयुक्त आयोजनामा अन्तर प्लस टु कलेज फुटसल टुर्नामेन्ट ‘टेक्सस धन्वन्तरी कप’ हुने भएको छ । आइतबार अपरान्ह टेक्सस इन्टरनेशनल कलेजको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै...बाँकी
पोखरा, । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आज सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३...बाँकी
पोखरा, । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ जारी छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ...बाँकी
Magh १३, २०७६ |
Posted by SUCHANA KENDRA.COM |
खेलकुद,
समाचार
पोखरा, । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ शुरु भएको छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको स्पर्धामा एथ्लेटिक्स,भलिबल लगायतका खेल समावेश गरिएको छ...बाँकी
पोखरा । हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लवद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी हात...बाँकी
पोखरा । अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा जारी...बाँकी
पोखरा । युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सभागीता रहेको...बाँकी
गोबिन्द तिमिल्सिना, हेमजा । माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा गत बर्षको बिजेता समुह माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब बिजयी भएको छ ।...बाँकी
श्रीभद्र पौडेल हेमजा, । माछापुच्छे« गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार(आज)देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै युवा तथा खेलकुद मन्त्री...बाँकी
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै...बाँकी