
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पर्वत । केही बर्ष देखि कुश्मा बजारमा व्यावसाय सञ्चालन गरिरहेकाे पर्वत स्पाेर्टस् हाउसकाे अायाेजनामा यहि पाैष ४ गते देखि ७ गतेसम्म कुश्माकाे बढागाउ खेलकुद मैदानमा प्रथम पर्वत स्पाेर्टस् हाउस कप २०७८ हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समिति पर्वतकाे समन्वयमा हुन लागेकाे पर्वत जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताबाट नबाै राष्ट्रिय खेलकुद जिल्ला छैटाेट गरिनेछ ।
प्रथम पर्वत स्पाेर्टस् हाउस कप २०७८ काे प्रथम पुरस्कार भने ७५ हजार रुपैयाँ, शिल, मेडल र प्रमाणपत्र हुनेछ ।
त्यस्तै द्वितीय पुरस्कार ४० हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार साथै शिल मेडल र प्रमाणपत्र हुने अायाेजक पर्वत स्पाेर्टस् हाउसले सुचनाकेन्द्र डटकमलाई बताएकाे छ ।
प्रथम पर्वत स्पाेर्टस् हाउस २०७८ लाई पर्वत क्लव हङकङ, पर्वत समाज U.S.A., पर्वत समाज काेरिया र पर्वत डिन्डियन अार्मी सर्पाेटरकाे रुपमा रहेका छन् ।
खेल सम्बन्धि जानकारीकाे लागि लक्ष्मणकुमार श्रेष्ठ ९८५७६२२२६३, जगदिस सुवेदी ९८०५२७१५७५, हर्कमान गुरुङ ९८५७६३०८३०


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया