
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
गोबिन्द, पर्बत । “खेल खेलाडीका लागि, खेलाडी रास्ट्रका लागी” भन्ने मूल नाराका साथ बिगत केहि बर्ष देखि कुश्मा बजारमा ब्यबसाय संचालन गरिरहेको पर्बत सपोर्ट हाउस ले यहि पौष ४ गते देखि ७ गते सम्म जिल्ला खेलकुद बिकाश समिति पर्बतको समन्वयमा “प्रथम पर्बत स्पोर्ट्स कप” पर्बत जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । कुश्मा बजारको बढागाँउ चौरमा हुने उक्त प्रतियोगिताको आज उद्घाटन प्रमुख अथिति जलजला गाउँपालिकाका अध्यक्ष यम मल्ल “रामकृष्ण” ले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो भने बिशिष्ट अथिति कु.नपा ६का वडा अध्यक्ष रुद्र गिरी, अथिति जिल्ला खेलकुद बिकाश समिति पर्बतका अध्यक्ष हर्कमान गुरुङको उपस्थित रहेको थियो ।

३२ टिम सहभागी भलिबल खेलको पहिलो उद्घाटन खेलमा पयुं गा.पा-७ बिजयी भएको छ । पयुं गा.पा-७ र कु.नपा-९ ज्ञादी बिच बेस्ट अफ थ्री अन्तर्गत खेलाएको उक्त खेलमा पहिलो सेट २५-१२ र दोस्रो २५- ११ को सोझो सेट मा पयुं गा.पा-७ बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा महासिला गाउपलिका पाखापानीले जलजला गाउपलिकालाई सोझो सेट २५-८ र २५-१७ मा हरायो ।

नकाउट चरणमा खेलाएको खेलमा प्रथम हुनेलाई ७५,०००/ (पचहत्तर हजार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) पुरस्कार राशी रहेको भलिबल प्रतियोगिता को दोश्रो पुरस्कार ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र तेस्रो हुने टिम लाई २०,००० (बिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना टिमलाई १०,०००/ (दश हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको भलिबल संयोजक साथै पर्बत सपोर्ट हाउसका संचालक जगदीश सुबेदी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

प्रथम पर्बत स्पोर्ट्स कप २०७८ लाई पर्बत क्लब हङकङ, पर्बत समाज USA, पर्बत समाज कोरिया र पर्बत इन्डियन आर्मीले सपोर्टरका रहेका छन् । भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक लक्ष्मण श्रेष्ठले गर्नु भएको छ भने जिल्ला खेलकुद बिकाश समिति पर्बतको समन्वयमा भएको उक्त प्रतियोगिताबाट नबौ राष्ट्रिय खेलकुद जिल्ला छनौट गर्ने जानकारी पनि जिल्ला खेलकुद बिकाश समिति पर्बतका अध्यक्ष हर्कमान गुरुङले हामीलाई बताउनु भयो । साथै कार्यकमको संचालन कृष्ण अखेलीले गर्नु भएको थियो



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया