
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा हिजो २२ गते देखि २६ गते सम्म आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रभातफेती सहित उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष बिक्रम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले रेफ्री लाई बल हस्तान्तरण गर्दै क्लबले गरेको अहिले सम्मको कामको प्रसंसा गर्दै अबका दिनमा आफ्नो तर्फबाट खेलकुदको लागी सक्दो सहयोग गर्ने बचन दिदै सहभगी सम्पूर्ण खेलाडीहरु र टिम हरुलाई शुभकामना दिनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी ने.क.पा. (एमाले) जिल्ला कमिटी पर्बतका सचिब गोबिन्द पहाडी, जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण), जिल्ला खेलकुद बिकास समिति अध्यक्ष हर्कमान गुरुङ, अतिथी कु.न.पा. – ५ का अध्यक्ष चित्रकला भारती, सिसेफ नेपालका अध्यक्ष दुर्गा बहादुर बस्याल, नेवा: संस्कृतिक समूह कु.न.पा. ५ का अध्यक्ष शिव श्रेष्ठ, मोदिकाली ब्याटमिन्टन संघका अध्यक्ष भिम प्रसाद श्रेष्ठ, सिसेफ महिला समुहका अध्यक्ष पबित्रा श्रेष्ठ, धौलागिरी बहुउद्देश्यीय महिला समुहका अध्यक्ष सरस्वती पाण्डे श्रेष्ठ, मिलन महिला समुहका सचिब, जिल्ला कराते संघका अध्यक्ष राम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रभातफेरीमा नेवा: संस्कृतिक समूह, सिसेफ नेपाल, पर्बत गुरुकुल एकेडेमी, सिसेफ महिला समूह, मिलन महिला समूह, धौलागिरी बहुउद्देश्यीय महिला समुहको सहभागिता थियो । भने उद्घाटन खेलमा आयोजक “बि” र फलेवास FC बिचको खेल निर्धारित समय सम्म एक/एक गोल भएपछि थप गोल हुन नसके पछि ट्राइबेकरमा ३-२ ले आयोजक “बि” बिजयी भयो । भने अर्को दोश्रो खेलमा आयोजक “सी” तहल्का र ठापाठाना (“बि”) खेल पनि निर्धारित समय सम्म शुन्य /शुन्य मा सकिय पछि ट्राइबेकरमा ठापाठाना (B) २-१ ले बिजयी भएको थियो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया