
१पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
२समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
३जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
६प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
७कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
८कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
९मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
१०गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
११तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१२स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
गोबिन्द, पर्बत । कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना भोलि बाट शुरु हुनेछ । भोली बाट शुरु हुने प्रदेश स्तरीय सेभेन ए साइड फूटबलको सम्पूर्ण तयारी भएको आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराउनु भयो । प्रतियोगिता भोली चैत २२ देखि २६ गतेसम्म संचालन हुनेछ ।
खेल क्षेत्रलाई चलायमान बनाउन र खेलाडीहरूलाई पनि जागरूक बनाउन प्रतियोगिताको आयोजना गरिएको क्लबका सल्हाकार साथै पूर्व खेलाडी राजन गरुंगले हामीलाई बताउनु भयो । पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल मैदानको अभावमा रहेकोमा हालै मात्रै व्यवस्थित मैदान बनाएपछि प्रतियोगिताको आयोजना गरिएको हो । अहिले खेलमैदान वरीपरी जाली र अगाडी सुन्दर गेट पनि निमार्ण भएको छ।
प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको उक्त प्रतियोगिता नक आउटको आधारमा खेलाइने छ भने कम्तीमा पनि २० समूहले प्रतिस्पर्धा गर्न सक्ने आयोजकले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो । समूह दर्ताका लागि आठ हजार रुपैयाँ तोकिएको सो प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराउनु भयो ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया