SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    होटल बेन्जुले पर्वत जेसिज कपको उपाधि उचाल्यो

    गोबिन्द रिजाल,पर्बत। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ पर्वत जेसीजद्वारा आयोजित कुश्मामा भएको ‘पर्वत जेसिज–२०२५’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि होटल बेन्जुले हात पारेको छ । णकुश्मा नगरपालिका–५ बडगाउँ चौरमा...बाँकी

    पर्वत जेसीज कप सेभेन ए साईड फुटवलको तयारी पुरा, २६ टिम सहभागि हुने

    पर्वत । युवाहरुको क्षमता र नेतृत्व विकसामा सक्रिय पर्वत जेसीजले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।कुश्मा बजारमा भोली भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए साइड...बाँकी

    टप एन्ड टी–२० शृङ्खला : आज नेपाल र होबर्ट हरिकेन्स भिड्दै

    काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० क्रिकेट शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपालले आज होबर्ट हरिकेन्ससँग खेल्दैछ ।खेल नेपाली समय अनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले अहिलेसम्म जित निकाल्न...बाँकी

    यु-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली फर्कियो

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।...बाँकी

    महिला यू-२० एसियन कप छनोट : साउदी अरबमाथि नेपालको जित

    काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू २० महिला एसियन कप छनोट फटबलमा आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले हराएको हो...बाँकी

    लामा अमृत फाउण्डेशनद्धारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

    पोखरा । लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको...बाँकी

    विपि स्मृति एमेचर फुटसलको उपाधि

    पोखरा । पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफसीलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो...बाँकी

    पर्वत जेसीजको पहलमा कुश्मामा राष्ट्रिय फुटबल प्रतियोगिता,प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११

    पर्वत । पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी...बाँकी

    थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

    बाँके , नेपालगञ्ज । थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुर का करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा...बाँकी

    खेलपत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ । शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं