
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी।भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले ले पराजित भएको हो। साफ महिला च्याम्पियनसिपमको उपाधि जित्ने नेपालको लक्ष्य फेरि एक पटक अधुरै रह्यो । अझ यस पटक त नेपाली महिला टोली फाइनलमा पुग्न समेत सकेन ।अन्तिमपल्ट नेपाल २०१६ मा भारतसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो। बंगलादेशको जितमा ऋतु पोर्णा चक्मा र मोसम्मत सागोरिकाले गोल गरिन्। नेपालकी गीता रानाले सान्त्वना गोल गरिन्।

योसँगै बंगलादेश उपाधिमा ह्याट्रिकतर्फ उन्मुख भएको छ। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०२२ र २०२४ भएको संस्करणमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि उठाएको थियो। खेलको २३औं मिनेटमा गीताको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो। दीपा शाहीको कर्नर किकमार्फत आएको बललाई बंगलादेशकी गोलरक्षक मिली अक्तरले पञ्च गरेकी थिइन्। तर, बल राम्रोसँग क्लिअर नहुँदा अनमार्क रहेकी गीताले सहजै गोल गरिन्।

जारी प्रतियोगितामा यो उनको दोस्रो गोल हो। यसअघि समूह चरणमा भुटानविरुद्धको १–० को जितमा पनि उनले नै गोल गरेकी थिइन्। तर, नेपालले उक्त अग्रता टिकाउन सकेन। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेश खेलमा फर्कियो। ऋतुले कर्नरमार्फत सिधै प्रहार गरेको बललाई गोलकिपर अञ्जिाल तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बाहिर पठाउने प्रयास गरेकी थिइन्। तर, टप बारबाट आएको बल उनको औंलामा लाग्दै जाली चुम्यो। बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशले जित सुनिश्चत गर्यो।नेपाली डिफेन्डर अलमलिँदा पाएको अवसरलाई बंगलादेशले सदुपयोग गर्यो। शमसुन्नहरले दिएको क्रसलाई हुलमुलमा सागोरिकाले गोल गरिन्। यी दुवै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया